कीवर्डहरू -

समाचार

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद 

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २ जना विजेताले छनौट भएका छन् ।
गत असार १९ गते देखि असार २५ गते सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो ।

शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००, च्यानल नम्बर १०१ र रमाईलो टिभिबाट लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक एक लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।

असार १९ गते भएको लाईभ लक्की ड्रबाट डिसहोमको सेटअप बक्सको क्यास आईडी नम्बर ७१९१३०९४८७७ र ७१९१४०८१९१५ लाई बिजेता घोषणा गरिएको छ ।

ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि डिशहोमले डिलर दाईको डिस्काउन्ट अफरलाई निरन्तरता दिएको छ । साप्ताहिक लक्की ड्रमा फन्ड ट्रान्सफरबाट रिचार्ज गर्ने ग्राहकका साथै अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुले पनि सहभागी जनाउन सक्ने छन् ।

समाचार

एनसेलले सुरु गर्‍यो वायरफ्री प्लस वाईफाईको प्रि बुकिङ, ४० भन्दा बढी जिल्लामा सेवा सुरु हुदै

मोबाइल सेवा प्रदायक एनसेल आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको…

लाइभ स्ट्रिमिङ गरी आत्महत्या गर्न लागेको थाहा पाए प्रहरीलाई खबर गर्न साइबर ब्यूरोको अनुरोध

प्रहरीले सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गरी आत्महत्या गर्न लागेको वा गर्दै गरेको घटन…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र हेबई अर्थशास्त्र तथा विजनेश विश्वविद्यालय बीच सम्झौता

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत, नेपाल र हेबई अर्थशास्त्र तथा विजनेश विश्वविद्याल…

डिसहोमले डिलर दाईको अफरलाई निरन्तरता दिने, अनलाइनबाट रिचार्ज गर्नेलाई पनि सहभागी गराउने 

डिशहोमले डिलर दाईको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ ।  ग्राहकहरुको अत्याधि…

के हो ‘नेसनल पेमेन्ट गेटवे’ ? कहिलेदेखि सुरु हुन्छ नेपालमा ?

पेमेन्ट गेटवेको अभावका कारण उपभोक्ताले भोग्दै आएको मुलुकभित्र र मुलुक बाहिरको इले…

इन्टरनेट सस्तो र गुणस्तरिय हुनुपर्नेमा सरोकारवालाको चासो, करछुट गर्न आइस्पानको माग

नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्य…

नेपालमा भारतीय न्युज च्यानलको प्रसारणमा रोक

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सि…

ह्वाट्सएपको एनिमेटेड स्टिकर फिचर सबैका लागि उपलब्ध, यसरी गर्नुहोस प्रयोग 

फेसबुकको स्वामित्व रहेको ह्वाट्सएपले एनिमेटेड स्टिकर फिचर सबैको लागि उपलब्ध गराएको …

११५५ टोल फ्रि नम्बरमा फोन गरेर बाढीको जानकारी लिन सकिने

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ…

नबिल बैंक र हुवावेबिच सहकार्य, डिजिटल बैंक बन्न नबिलले हुवावेको प्रविधि प्रयोग गर्ने

नबिल बैंकले हुवावे टेक्नोलोजिजसँग बुधबार एक कार्यक्रमका बिच रणनैतिक साझेदारीको स…

कहाँबाट आउँछ नेपालमा इन्टरनेट ?

नेपालमा भारतबाट विभिन्न ५ नाका र चिनबाट १ ठाउँबाट इन्टरनेट भित्रने गरेको एनपीनगका अध्यक्ष समीत जन थिङले जानकारी दिए । नेपालमा इण्टरनेटको ब्याण्डवीथ भित्र्…

सेमेस्टर परिक्षाअब भर्चुअल माध्यमबाटै, विश्वविद्यालयहरुले थाले तयारी

विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । कोरोना भाइरस महामा…