कीवर्डहरू -

समाचार

हुवावे नोभा २ आई अब झन् सस्तो मूल्यमा

मध्यम मूल्यमा आकर्षक र भरपर्दो स्मार्ट फोन प्रयोग गर्न चाहनेहरूका लागि हुवावे ले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै नोभा २ आइ को मूल्य घटाएको छ ।

हुवावे को नोभा २ आइ नेपालमा सर्वाधिक विक्री हुने स्मार्ट फोनहरूमध्ये एक हो । यो नेपाली बजारमा भित्रिएको पहिलो ४ वटा क्यामेरा भएको स्मार्ट फोन पनि थियो ।

नेपाली ग्राहकले देखाएको माया एवं भरोसाको कदर गर्दै कम्पनीले ले यसको मूल्य झन् सस्तो बनाउने निर्णय लिएको हो । पहिले रु ३३ , ९०० पर्ने यो स्मार्ट फोन अब मात्र रु ३० , ९०० मा किन्न सकिन्छ ।

हुवावे ले आप्नो नयाँ उत्पादन नोभा ३इ नेपालमा भित्र्याएको केही दिनभित्रै नोभा २ आइ को मूल्य घटा एको छ आकर्षक मूल्यमा उपलब्ध भए पनि  नोभा २ आईका विशेषताहरू भने उही छन् ।

5.9-inch FullView Display स्क्रिन भएको यो स्मार्टफोनमा 4GB RAM, 64GB of expandable storage र Kirin 659 processor सुविधाका कारण यो फोन मध्यम रेन्जको राम्रो फोन मानिन्छ 3,340mAh battery , , finger sensor, android 7.0 operating system hybrid SIM यसका अन्य केही विशेषता सुविधाहरू हुन् ।

समाचार

वल्र्डलिंकका ग्राहकलाई \'बुलगार्ड इन्टरनेट सेक्युरिटी\' निशुल्क 

वल्र्डलिंक कम्युनिकेशनले इन्टरनेटमा नयाँ अफर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक भएको नयाँ अफरमा वल्र्डलिंकका नयाँ इन्टरनेट ग्राहकले बुलगार्ड इन्टरनेट सेक्य…

हुवावेको नोभा थ्रीई नेपाली बजारमा


दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नयाँ स्मार्ट फोन नोभा थ्रिइ नेपाली बजारमा भित्रिएको छ ।


नेपाल…

९ महिनामा नेपाल टेलिकमको खुद मुनाफा ११ अर्बभन्दा बढि 

नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विव…

ललितपुरमा विद्युतीय बस र स्मार्ट सडकबत्ती सुरु हुँदै

काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ । सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्न…

ब्रिटिस ग्रुप अन्तर–संसदीय संघले गर्यो द ब्रिटिस कलेजको अवलोकन

ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथली स्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् ।  ब्रिटिस ग्रुपअन्तर&nda…

काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने

इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।

<…

रेनो क्याप्चर नेपाली बजारमा आउँदै , प्रि बुकिङ्ग खुल्ला

एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली …

दराजलाई अलिबाबाले गर्यो खरिद, इकमर्शको बजार विस्तार हुने अपेक्षा

विश्वमै ठुलो इ कमर्श कम्पनीको रुपमा विस्तारित भइरहेको अलिबाबाले नेपालमा दराज डटकम डटएनपी मार्फत बजारमा प्रवेश गर्ने भएको छ । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का…

काठमाडौं विश्वविद्यालयमा पोस्टग्रेस्क्युएल कन्फेरेन्स सम्पन्न