समाचार
आज माईक्रोसफ्ट कनेक्ट २०१८ हुदै
माईक्रसफ्ट कनेक्ट २०१८ पुष १४ गते नियोसार्पमा हुने भएको छ । यो वर्षिक रुपमा हुने सम्मेलन यस वर्ष एएसपीनेटले गर्न लागेको छ ।
यसमा नयाँ टेक्नोलोजीहरुको डेमो र प्रविधि सम्बन्धी सहयोगहरु प्रदान गर्दछ । यो अनलाइन सम्मेलन हो । यसमा स्पीकरहरु आलोक कुमार पाण्डे, पुनित जजोडीया, रवी मण्डल र देव राज गौतम रहेका छन् ।
कार्यक्रम पुस १४ गते शनिबार बिहान ८ः१८ देखि ११ः१५ सम्म हुने छ ।
समाचार
अनलाइनबाट अर्डर गरेको खानाको पैसा \'खल्ती\'बाटै तिर्न सकिने
मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ल…
सरकारले ३ सय वटा विद्युतीय बस किन्ने
सरकारले काठमाडौं उपत्यकामा गुडाउने गरी ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकल…
काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको एआई पाठशाला
नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च (नामी)को आयोजनामा काठमाडौंको प्राइम कलेजमा ११ दिन…
विराटनगरमा क्यान इन्फोटेकको तयारी तिव्र
मोरङ । आगामी पुस १९ देखि हुन लागेको …
काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई “प्रिक्सा एक्सिलेन्स अवार्ड” प्रदान
काठमाडौं । ‘प्रोटेक्ट योर डिजिटल लाइफ’ नारासहित विगत ३० वर्षदेखि विश्वभर प्रख्यात रहेको म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट…
पुस १३ र १४ गते केयुमा आइटी मिट हुँदै
के तपाई पत्याउनु हुन्छ, अहिलेकाे याे सुचना प्रविधिको युगमा काेहि मान्छे माेबाइल नचलाएर बस्न सक्छ हाेला। प्रायःजसो म…
थप ३ लाख पोर्न साइट प्रतिबन्ध गर्दैछौं : मन्त्री बास्कोटा
काभ्रे । सरकारले थप ३ लाख पोर्न साइट नेपालमा प्रतिबन्ध लगाउने तयारी गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले…
सानोठिमी क्याम्पसमा वर्डप्रेस बुटक्याम्प कार्यक्रम सम्पन्न
सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी नेपाल) र आइसिटी विभाग सानोठिमि क्याम्पसको संयुक्त आयोजनामा एक दिने वर्डप्रे…
किन गुगलमा “इडियट” शब्दको खोजी बढि भई रहेको छ ?
गुगलमा “इडियट” शव्द सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बीर देखिएको खबर सार्वजनिक भएसँगै उक्त प्रश्नको जवाफमा पिचाईले गुगलको सर्च रिजल्ट अर्बौं कि…