समाचार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा डिल्ली अधिकारी चयन भएका छन । विहीबारको मन्त्रीपरिषदले टेलिकममै कार्यरत अधिकारीलाई प्रबन्ध निर्देशकमा चयन गरेको संचार तथा सुचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उक्त पदका लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनौट समितिले उनी सहित ३ जनाको नाम सिफारिस गरेको थियो । समितिले उनि सहित संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम पनि सिफारिस गरेको थियो ।
यस अघि गत साउन २९ गतेको मन्त्रीपरिषद बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई पदमुक्त गर्ने निर्णय गरेपछि टेलिकम नेतृत्व विहिन रहँदै आएको थियो । मन्त्रालयले यसबीचमा सूर्यभक्त पोखरेललाई कायम मुकायमको जिम्मेवारी दिएको थियो । अब डिल्ली अधिकारीले टेलिकमको प्रवन्ध निर्देशकको जिम्मेवारी सम्हाल्ने भएका छन । उनको उमेर हाल ४४ वर्ष पुगेको छ । टेलिकमको इतिहासमा उनी सबैभन्दा कान्छा प्रबन्ध निर्देशक पनि हुन ।
समाचार
हुवावे ले कारबाही गर्यो आफ्ना २ कर्मचारी
काठमाडौं । हुवावे ले आफ्ना २ कर्मचारी लाई कारबाही गरेको छ । आईफोन प्रयोग गरेर नयाँ वर्…
सुविसु क्यान इन्फोटेकको आकर्षण
क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि सुविसु क्यान इन्फोटेक इन एसोसिएसन विथ म्याकक्याफे २०१९ क्यान …
प्रभु बैंकको अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा
नेपाल स्टक एक्स्चेञ्जले पौष १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाई…
गुगल बिजनेश ग्रपको आयोजनामा शनिबार \'बिज फेस्ट २०१९\' हुँदै
काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौं नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला ‘जीबीजी …
होन्डा नेपाल ड्रिम कप आयोजना
काठमाडौं । नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ । रेसिङका लागि उत्साहि…
भायनेटको नयाँ अफर, ६० एमबिपिएस स्पिडको १७२० रुपैयाँ
काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटिटिएच) इन्ट…
‘स्मार्ट’ लाइसेन्स लिनेको संख्या ५ लाख नाघ्यो
ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको संख्या पाँच ला…
औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने
काठमाडौँ, पुस १८ । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।
आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको…
एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?
शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…
एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?
शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…
नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने
नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली …
नेपाल र श्रीलंका बीच ६१औं दौत्यसम्बन्धको कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल र श्रीलंका बीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्ष गाठ को अवसरमा नेपाली उद्यमी व्यवशायी र श्रीलंका राजदुताव…
सुबिसुको भयंकर अफर
केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो १८ औँ वार्षिकत्सवको अवसर पारी आफ्नो ग्राहकहरुस…
बारपाकमा प्रभुको शाखा कार्यालय सञ्चालनमा
गोरखा । शनिबार बारपाक सुलीकोटमा प्रभु बैंकको शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । यसको उद्घाटन भुतपूर्व उप–प्…
नेस्को आइटी २०१८ सम्पन्न
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको नवौँ नेस्नल स्टुडेन्टस् कन्फरेन्स् अन इन्फर्मेसन टेक्नोलाजी(नेस्को आइटी)– चौथो इन्टरनेस्नल आइटी क…