समाचार
एप्पलले जारि गर्यो आइओएस ११.३ को अपडेट, यसरि गरौ अपडेट
लामो समयको अन्तराल पछि विश्व प्रसिद्ध स्मार्टफोन कम्पनि एप्पलले आइओएस ११.३ को लागि नयाँ अपडेट जारि गरेको छ । आइओएस युजरहरुले नयाँ अपडेट डाउनलोड गर्न सक्नेछन। आइओएस ११.३ लाइ अब आइफोन तथा आइप्याडका प्रयोगकर्ताहरुले डाउनलोड गर्न सक्नेछन ।
एप्पलको अपरेटिंग सिस्टम ११.३ को अपडेट भर्जनमा युजर्सहरुले धेरै नयाँ फिचर्स प्राप्त गर्न सक्नेछन । यसमा अब आइफोनको ब्याट्री लाइफ लामो हुनेछ,मौसम सम्बन्धि अन्य थुप्रै जानकारीको अपडेट प्राप्त हुनेछ ।
यसरि डाउनलोड गर्नुहोस् आइओएस ११.३
- सबैभन्दा पहिले आफ्नो फोनको सेटिंग मा जानुहोस ।
- त्यसपछि तपाईले Software Update अप्सन देख्नुहुन्छ,त्यसमा क्लिक गर्नुहोस् ।
- त्यसमा क्लिक गरेपछि तपाइले अपडेटको नोटिफिकेशन देख्न सक्नुहुन्छ ।
- यहाँ ध्यान दिन पर्ने कुरा के छ भने आइओएस ११.३को साइज ७८१ एमबी छ ।यसकारण मोबाइल नेटवर्कबाट भन्दा पनि वाईफाईबाट अपरेटिङ सिस्टमलाइ अपडेट गर्दा राम्रो हुन्छ।
- अपडेट गर्नु अघि फोनमा ब्याट्रीमा चार्ज भए नभएको ख्याल राख्नुहोस ।
आइओएस ११.३ अपडेट गरेपछि युजर्सले धेरै नयाँ फिचर्स प्राप्त गर्नेछन् । यी मध्ये नयाँ एनिमोजी तथा अग्मेंटेड रियालिटीमा गज्जबको अनुभब प्राप्त हुने छ ।
यो नयाँ अपडेट पछाडी तपाइको फोन अझ धेरै स्मार्ट हुने छ । नयाँ अपरेटिंग सिस्टममा आर्टिफिसियल इन्टेलीजेन्स अझ बलियो सँग प्रस्तुत गरिएको छ । अझ सरल रुपमा भन्दा तपाइको स्मार्टफोनले अब तपाइको आदत अनुसार झनै स्मार्ट तरिकाले काम गर्छ ।
समाचार
कर्णाली प्रदेशमा पहिलो पटक वेब डेभलपमेन्ट सम्बन्धी वर्कशप सम्पन्न
आइसिटि क्लब सुर्खेतले वेब डेभलपमेन्ट सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । वेबसाइट कसरी बनाउन सकिन्छ र यसको लागि आबस्यक कुरा के के हुन् भन्ने सम्बन्धमा…
नेपाल मोबाईल वितरक संघमा दिनेश चुल्याद्योको अध्यक्षमा नयाँ कार्यसमिति
नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । राजधानीमा सम्पन्न संघको अधिवेशनले नयाँ का…
देवनागरी तामाङका लागि एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक
तामाङ भाषाको देवनागरी लेखनमा सफ्टवेयरको विकास भएको छ । शुक्रबार काठमाडौंमा ‘देवनागरी तामाङका निम्ति एन्ड्रोइड किबोर्ड सफ्टवेयर’ गर्दै देवनागरी…
प्राइमले सुरु गर्यो अनलाइन ग्याजेट्स स्टोर, काठमाडौँमा निशुल्क डेलिभरी सेवा
पुल्चोकको मुख्य स्थानमा रहेको प्रख्यात मोवाइल शोरुम प्राइम स्टोरले ग्याजेट्स तथा आइटी प्रडक्टको अनलाइन सेवा सुरु गरेको छ । प्राइमस्टोर डटकम डटएनपी वेबसाइट मा…
प्रि बुकिङ गरेका उपभोक्तामाझ ग्यालेक्सी S9/ S9 + को वितरण प्रारम्भ, रिटेल बिक्री सुरु
सामसङले, मार्च २३ देखी काठमाडाँमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी S9/ S9 + को वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख श्री प्रणय रत्न स्थापितको…
इटहरीबासीले पनि इसेवाबाट खानेपानीको महशुल भुक्तानी गर्न सक्ने
विभिन्न क्षेत्रमा बढिरहेको प्रविधिको प्रयोग खानेपानी उपभोक्ता संस्थामा पनि तिब्र रूपमा प्रयोग हुन थालेको छ । खानेपानीका उपभोक्ताहरुले महशुल भुक्तानीमा प्रवि…
कपडाको अनलाइन स्टोर - कपडा डटकम
अहिले अनलाइन सपिङको बढ्दो बजारलाइ आत्मसाथ गर्दै नेपालमा पनि विभिन्न अनलाइन स्टोरहरु सञ्चालनमा आइरहेका छन । लण्डनबाट सुरु भएको कपडा डटकमले अब नेपालीहरुम…