प्रोफाइल
सैनिक परिवारलाइ प्राबिधिक शिक्षा अध्ययनको लागि प्रभु बैंकले २५ लाखसम्मको शैक्षिक कर्जा दिने
सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्पन्न सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा , २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।
चैत्र २४ गते आइतबार का दिन जंगी अड्डामा आयोजित एक कार्यक्रमका विच प्रधानसेनापति महारथी पुर्णचन्द्र था पा र प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सैनिक सन्ततीलाई प्रभु बैंकद्धारा स्वीकृत प्राविधक शिक्षण सहुलियत कर्जाको चेक संयुक्त रुपमा हस्तान्तरण गरी सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा , २०७५ कार्यान्वयनको शुभारम्भ गरेका थिए ।
यस कर्जा अन्तर्गत सैनिकका सन्ततिले प्राबिधिक शिक्षा अध्यनको लागि २५ लाखसम्म बिना धितो शैक्षिक कर्जा प्राप्त गर्नेछन् ।
प्रोफाइल
एनआईसी एशिया बैंकको \'Smart Teller\' सञ्चालनमा
एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्तगुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवय…
राष्ट्रिय बीमा संस्थान ५२ वर्षमा प्रवेश
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५२ औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिको…
सिटि एक्सप्रेस फाइनान्स अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आवद्ध
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १४ गतेबाट कारोबार सुरु गर्ने गरी सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई अन्तरबैंक विद्युतीय भ…
कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुपबीच रेमिट्यान्स सेवा सम्झौता
कुमारी बैंक लिमिटेड र स्मल वल्र्ड सर्भिस ग्रुप लिमिटेड युकेबीच रेमिट्यान्स सेवा मुलुकभर बिस्तार गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त स…
एभरेष्ट बैंकद्वारा ५ लाख बीमा सुविधासहित दुई बचत योजना सार्वजनिक
एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको …
प्रभु बैंकद्धारा पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ
प्रभु बैंकले अंग्रेजी नयाँवर्ष २०१९ को अवसरमा पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ…
नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ बिच पुनर्बीमा सम्झौता
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्स बीच नेपाल सरकारले चालु आ.व.२०७५/०७६ को बजेटबाट व्यवस्था गरे ब…
अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्झौता
अजोड इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि. बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
गुल्मी । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले गुल्मी जिल्लाको रुरु रानीबा…
सानिमा र एनआईसी बिच इन्स्योरेन्स सम्झौता
एनआईसी एशिया बैंक लिमिटेडले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्स्योरेन्स सम्झौता गरेको छ ।
एनआईसीकोे शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको कुन्तादेवी पसल डाँँडामा
शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे…
प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालन
नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ…
विश्वका ठूला टेक कम्पनीहरु
आधुनिक युगमा प्रविधिको विकास तिव्र गतिमा भइरहेको छ । विभिन्न वर्ग, उमेर, क्षेत्रका मानिसहरु प्रविधिको प्रयोग गरी रहेको छन् । प्रविधिको विकासको …
टि भी एस रेसिड्ड स्टन्ट टिमले दर्शकहरुको मन लोभ्यायो
टीभीएस मोटर कम्पनीले नेपालमै पहिलो पटक अपाचे प्रो परफरमेन्स आयोजना गरेको छ। टी भीएस रेसिड्ड स्टन्ट टोलीद्वारा उत्शाहजनक र मनोरन्जनात्मक ढड्डले सम्पन्न भएको छ…
नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन र बुमरुङग्राड इन्टरनेशनल अस्पतालबिच सहकार्य
काठमाडौं असोज, १३ । नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ । बुमर…