कीवर्डहरू -

तपाईले फेसबुकमा कसलाई अनफ्लो गर्नुभएको छ ? यसरी हेर्नुहोस् 

तपाईले फेसबुकमा कसलाई अनफ्लो गर्नुभएको छ ?  यसरी हेर्नुहोस् 

तपाईले फेसबुकमा कसलाई अनफ्लो गर्नुभएको छ ?  फेसबुकमा कोही प्रयोगकर्तासँग फ्रेण्ड भएर पनि उनीहरुको कन्टेन्ट आफ्नो फिडमा देखाउन नमिल्ने अनफ्लो गरेर बनाउन मिल्छ ।

तपाईलाई अनफ्लो गरेको प्रयोगकर्ताको कन्टेन्ट फेरि हेर्न मन लाग्यो भने कसलाई अनफ्लो गरेको छ भनेर यस प्रक्रियाले हेर्नुहोस् ।

यसका लागि सर्वप्रथम स्क्रीनको दायाँ भागमा रहेको मेन्युमा क्लिक गर्नुपर्छ । अब तल स्क्रोल गरेर सेटिङ्ग एण्ड प्राइभेसीमा जानुपर्छ । अब सेटिङ्गमा क्लिक गर्नुपर्छ ।

अब प्रिफेरेन्सेज सेक्सनमा गएर न्यूज फिडमा ट्याप गर्नुपर्छ । अब रिकनेक्ट अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । अब ड्रपडाउन मेन्युबाट अल सेलेक्ट गर्नुपर्छ  । यसरी आफूले कसकसलाई अनफ्लो गरेको छ भनेर हेर्न सकिन्छ ।