कीवर्डहरू -

पियर टु पियर लेन्डिङ र क्राउड फण्डिङबाट स्टार्टअपलाई कर्जा दिने व्यवस्था गर्दै राष्ट्र बैंक 

पियर टु पियर लेन्डिङ र क्राउड फण्डिङबाट स्टार्टअपलाई कर्जा दिने व्यवस्था गर्दै राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंकले स्टार्टअप व्यवसायमा कर्जाको पहुँच बढाउन पियर टु पियर लेन्डिङ र क्राउड फण्डिङ सम्बन्धि अध्ययन गर्ने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

स्टार्टअप व्यवसायमा कर्जाको पहुँच बढाउन वैकल्पिक वित्तका स्वरूहरू जस्तै पियर टु पियर, लेन्डिङ र क्राउड फण्डिङ सम्बन्धमा अध्ययन गरिने बताए ।