कीवर्डहरू -

वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो हुने

वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो हुने

माईक्रोसफ्टको वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो बनाईरहेको छ । वानड्राइभको १५ औँ वार्षिकोत्सवको अवसरमा वानड्राइभले यो फिचर सार्वजनिक गरेको हो ।

डेस्कटप साइटले नयाँ होमपेज राखेर फाइल खोज्न सहज बनाईरहेको छ । वानड्राइभमा पहिले देखिनै रिसेन्ट्स ट्याब भन्ने फिचर रहेको थियो । यसैलाई वानड्राइभ्ले होममा परिमार्जित गरिदिएको छ ।

यसबाट सजिलै वर्ड, एक्सेल, पावरपोइन्ट वा पिडिएफ खोल्न सकिन्छ । यो फिचर आगामी महिनाहरुमा प्रयोगकर्ताका लागि उपलब्ध हुने भएको छ । यसले कुनै पनि डक्युमेन्ट खोज्न सहज पार्ने गर्दछ ।