कीवर्डहरू -

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना अन्र्तगत अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना अन्र्तगत अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक

सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम रु. २००) क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।