कीवर्डहरू -

ओपन एआईसँग माइक्रोसफ्टको अर्बौं डलरको सम्झौता

ओपन एआईसँग माइक्रोसफ्टको अर्बौं डलरको सम्झौता

माइक्रोसफ्टले ओपन एआईसँग मल्टिबिलियन (अर्बौं) डलरको सम्झौता गरेको छ । यसले ओपन एआईलाई विस्तृत रुपमा प्रयो गर्न दिनेछ ।

माइक्रोसफ्टले ओपन एआईमा थप लगानी गरेसँगै उक्त लगानी सुपरकम्प्युटरको स्केल, नयाँ एआई पावर्ड अनुभव खर्च हुनेछ । यसका लागि ओपन एआईका रिसर्च प्रडक्टहरू पनि अब माइक्रोसफ्टको एजुरेमा राखिने छ ।

माइक्रोसफ्टले सन् २०१९ मा पनि ओपन एआईमा १ बिलियन अमेरिकी डलरको लगानी गरेको थियो ।

अहिलेका लागि ओपन एआई निःशुल्क रहेको छ । च्याटजीपीटी एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतया छलफल गरे जस्तै अन्तर्क्रिरया गर्न सक्छ र मान्छेले कुरा गरे जस्तो नै लाग्ने गर्दछ ।