कीवर्डहरू -

अब वडा स्तरबाटै अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता

अब वडा स्तरबाटै अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता

अब वडा स्तरबाटै अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सकिने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

व्यक्तिगत घटना दर्तालाई वडा स्तरबाटै विद्युतीय प्रणालीमार्फत पञ्जीकरण हुने व्यवस्था मिलाइने उनले बताए  ।