कीवर्डहरू -

स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन टेलिमेडिसिन प्रविधि प्राथमिकतामा

स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन टेलिमेडिसिन प्रविधि प्राथमिकतामा

सरकारले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन टेलिमेडिसिन प्रविधिलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

मुलुकभरका सम्पुर्ण आमनागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने टेलिमेडिसिन उपलब्ध गराउने जनाएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।