कीवर्डहरू -

सरकारले मोबाइल एपबाट कृषि सूचना नियमित उपलब्ध गराउने

सरकारले मोबाइल एपबाट कृषि सूचना नियमित उपलब्ध गराउने

सरकारले मोबाइल एपबाट कृषि सूचना नियमित उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मोबाइल एपबाट कृषि सूचना नियमित उपलब्ध गराउने बताएका हुन् ।