कीवर्डहरू -

इकमर्श सम्वन्धी कानुन तर्जुमा गरिने

इकमर्श सम्वन्धी कानुन तर्जुमा गरिने

आर्थिक वर्ष २०७८/०७९ मा इकमर्श सम्वन्धी कानुन तर्जुमा गरिनेछ । अत्याधुनिक प्रविधिहरु एआई, आइओटीलाई प्रवद्धन गरिने आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराए ।