कीवर्डहरू -

आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याइने

आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याइने

सरकारले आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने भएको छ  ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने बताएका हुन् ।

साथै सरकारले वैकल्पिक शिक्षाको व्यवस्थाको लागि १ अर्ब २० करोड बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षमा ६० प्रतिशत सरकारी विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने र २ वर्षमा सम्पुर्ण विद्यालयमा ब्रोडव्यवाण्ड पुर्याइने कुरा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराए ।