कीवर्डहरू -

विज्ञान प्रविधि तथा नव प्रवर्द्धन परिषद गठन गरिने

विज्ञान प्रविधि तथा नव प्रवर्द्धन परिषद गठन गरिने

विज्ञान र प्रविधि सम्बन्धि कार्यलाई एकीकृत रुपमा संचालन गर्न विज्ञान प्रविधि तथा नव प्रवर्द्धन परिषद गठन गरिने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विज्ञान प्रविधि तथा नव प्रवद्धन परिषद गठन गरिने बताएका हुन् ।