कीवर्डहरू -

एक वर्षमा साझा यातायातका सय विद्युतीय गाडी संचालन गरिने

एक वर्षमा साझा यातायातका सय विद्युतीय गाडी संचालन गरिने

सरकारले एक वर्षभित्रमा साझा यातायात मार्फत एक सयवटा विद्युतीय गाडी संचालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्षभित्रमा साझा यातायात मार्फत एक सयवटा विद्युतीय गाडी संचालन गरिने बताएका हुन् ।