कीवर्डहरू -

सरकारी कर्मचारीको तलब २ हजारले वृद्धि

सरकारी कर्मचारीको तलब २ हजारले वृद्धि

सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वृद्धि हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वृद्धि हुने बताएका हुन् ।

साथै महंगी भक्तालाई यथावत राखिनएको पौडेलले बताएका छन् ।