कीवर्डहरू -

फोनपे अफर एप डाउनलोड गर्दा आइफोन १२ जित्ने मौका, यसरी हुनुहोस् सहभागी

फोनपे अफर एप डाउनलोड गर्दा आइफोन १२ जित्ने मौका, यसरी हुनुहोस् सहभागी

फोनपेले ‘अफरमा आइफोनको अफर’ नयाँ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत फोनपे अफर एप डाउनलोड गर्ने एकजनाले भाग्यशालीले आइफोन १२ जित्न सक्ने छन् ।

फोनपे अफर एप डाउनलोड गरेर यो अफरमा सहभागी न सकिने फोनपेले जनाएको छ । यो योजना आगामी असार ३१ गतेसम्म लागु हुनेछ ।

आइफोन १२ मा ६४ जीबी स्टोरेज रहेको छ । साथै कम्पनीले फोनपे अफर एप च्यालेञ्ज समेत सुरू गरेको छ । यसमा सहभागी भएर एकजनाले हरेक दिन १ हजार र हप्तामा २ हजार रूपैयाँ जित्न सक्ने छन् ।

फोनपे अफर एप च्यालेञ्ज योजनामा सहभागी हुन् फोनपे अफर एप डाउनलोड गरी च्यालेञ्ज अप्सनमा गएर इन्टरनेट बिल, खानेपानि बिल, विद्युत, क्युआर कारोबार, टिभी, इन्स्योरेन्स लगायतको शुल्क तिरेर सहभागी हुन सकिने छ । यो योजना पनि आगामी असार ३१ गतेसम्म लागु हुनेछ ।

फोनपे अफर एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।