कीवर्डहरू -

यी हुन् उत्कृष्ट १० ‘सेल्फी विथ डटर’ (फोटो फिचर) 

यी हुन् उत्कृष्ट १० ‘सेल्फी विथ डटर’ (फोटो फिचर) 

विगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक विशेष भर्चुअल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ । ‘सेल्फी विथ डटर’ दिवस नेपाल र भारतमा संयुक्त सहकार्यमा आयोजना गरिएको थियो ।

नेपालमा संचालित एक महिनाको अभियानमा हजारौं संख्यामा छोरीसँग सेल्फी पठाएका थिए । यस अभियानमा प्रतिभा घिसिंग र उनकी छोरी प्रतिस्ठा लामाको सेल्फीले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी दक्ष्य बहादुर राइ र मोति सारासँग नातिनी निशुदिका राईको सेल्फीले दोस्रो स्थान प्राप्त गरेको छ भने यमुना प्रसाई र श्रेया पौडेलको सेल्फीले तेस्रो स्थान प्राप्त गरेको छ ।

विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय को पुरस्कार प्रदान गरिएको छ ।

फोटो फिचर

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

नोटः माथि लगातार राखिएका १,२,३ सेल्फी  फोटो क्रमशः प्रथम, दोस्रो र तेस्रो हुन् भने अन्य उत्कृष्ट १० सेल्फी हुन् ।