ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क वेब डिजाइन सिकाउने भएको छ । यो निःशुल्क सेसन असार ६ गतेदेखि ८ गते सम्म सञ्चालन हुनेछ ।
यो सेसन बिहान १० बजदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने ब्रोडवेले जनाएको छ । ३ दिनसम्म जम्मा ६ घण्टा यो निःशुल्क सेसन सञ्चालन हुनेछ ।
 
  यो निःशुल्क अनलाइन कक्षामा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिनेछन् । यसमा वेब डिजाइन, एप्रोच, स्कोप र नयाँ ट्रेण्ड बारे छलफल गरिनेछ । यो निःशुल्क अनलाइन कक्षामा सहभगाी हुन
  
   यहाँ क्लिक
  
  गर्नुहोस् ।
 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      