आइतबार, १९ असार, २०७९
Sunday, 03 July, 2022

अनलाइनबाटै निःशुल्क वेब डिजाइन सिकाउँदै ब्रोडवे इन्फोसिस

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क वेब डिजाइन सिकाउने भएको छ । यो निःशुल्क सेसन असार ६ गतेदेखि  ८ गते सम्म सञ्चालन हुनेछ ।

यो सेसन बिहान १० बजदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने ब्रोडवेले जनाएको छ । ३ दिनसम्म जम्मा ६ घण्टा यो निःशुल्क सेसन सञ्चालन हुनेछ । 

यो निःशुल्क अनलाइन कक्षामा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिनेछन् । यसमा वेब डिजाइन, एप्रोच, स्कोप र नयाँ ट्रेण्ड बारे छलफल गरिनेछ । यो निःशुल्क अनलाइन कक्षामा सहभगाी हुन यहाँ क्लिक गर्नुहोस् । 
 

सम्बन्धित समाचार