कीवर्डहरू -

फेसबुकले हटायो ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज

फेसबुकले हटायो ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज

फेसबुकले ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज हटाएको छ । फेसबुकले इन्स्टाग्रामबाट समेत म्यालिसियस अकाउन्ट हटाएको छ ।

फेसबुकले जुनमा २ हजार ७८४ अकाउन्ट, २०६ इन्स्टाग्राम अकाउन्ट, २ हजार २४९ पेज र १४२ ग्रुप हटाएको छ ।

फेसबुकले इराकमा ६७५ फेसबुक अकाउन्ट, १६ पेज र १० इन्स्टाग्राम अकाउन्ट हटाएको छ । फेसबुकले आन्तरिक अनुसन्धान गर्दा यो क्षेत्रमा शंकास्पद गतिविधि भएको पत्ता लगाएको थियो ।

फेसबुकले मेक्सिकोमा १६ सय २१ फेसबुक अकाउन्ट, १७ सय ९५ पेज, ७५ ग्रुप र ९३ इन्स्टाग्राम अकाउन्ट हटाएको छ ।

फेसबुकले आन्तरिक अनुसन्धान गर्दा यो क्षेत्रमा शंकास्पद गतिविधी भएको र मेक्सिकोको चुनाव अगाडी त्यसलाई हटाएको बताएको छ ।