कीवर्डहरू -

सेलपेको वार्षिकोत्सव अफर, भुक्तानीमा १० प्रतिशतसम्म क्यासब्याक

सेलपेको वार्षिकोत्सव अफर, भुक्तानीमा १० प्रतिशतसम्म क्यासब्याक

सेलकमको सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर क्यास ब्याक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोन पेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत (१००) सम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसङ ग्यालेक्सी एफ २२ जित्ने मौका पाउनेछन् ।

यो योजना यही साउन १० गतेदेखि साउन १६ गतेसम्म लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो ।