कीवर्डहरू -

लुमिनसको डबल खुसीयाली अफर, विजेतालाई सामसङको स्मार्ट टीभी देखि स्मार्टफोन सम्म

लुमिनसको डबल खुसीयाली अफर, विजेतालाई सामसङको स्मार्ट टीभी देखि स्मार्टफोन सम्म

नेपालको लागि लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले हालैचाडपर्वको अवसरमा लुमिनस डबल खुसीयाली अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत ग्राहकहरुले लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन पाउने छन्र । यसको साथै ग्राहकहरुले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेञ्ज गरी ब्याट्रीको अधिकतम खुद्रामूल्य एमआरपी रकममा ५० प्रतिशत छुटसम्म पाउँन सक्नेछन्।

कम्पनीका अनुसार लक्की ड्र र एक्सचेञ्ज अफर लुमिनस ब्याट्रीहरु का रेन्जहरुमा लागूहुने छ र ग्राहकहरुले उही ब्याट्री एएचसँग एक्सचेञ्ज गर्नुपर्ने कम्पनीले जनाएको छ।

लक्की ड्रमा पहिलो विजेताले सामसङको ५५ इन्च स्मार्ट टीभी प्राप्त गर्ने छन् भने दोस्रोले वानप्लस नोर्ड स्मार्टफोन , तेस्रोले हुवावे जीटी टु प्रो स्मार्टवाच , चौंथोले सामसङको २१ लिटर कंवेक्शन माइक्रोवेव ओवनर पाँचौं हुनेले सामसङको ग्यालेक्सी ट्याब्लेट ए७ लाइट प्राप्त गर्ने छन्।