कीवर्डहरू -

टिकटक बन्द गर्न अदालतको आदेश 

टिकटक बन्द गर्न अदालतको आदेश 


विभिन्न सामाजिक संजालमा हिजो आज निक्कै चर्चाको विषय छ टिकटक । यानिकी अरुको गित वा आवाजमा आफुले क्यामेरामा अभिनय गरेर सामाजिक संजालमा शेर गर्ने प्लाटफर्म हो टिकटक ।


दक्षिण भारतमा अदालतले भने यस्लाइ प्रतिबन्द लगाउन आदेश दिएको छ । त्यहाँको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो ।

दक्षिण भारतमा अदालतले भने यस्लाइ प्रतिबन्द लगाउन आदेश दिएको छ । त्यहाँको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो ।


मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।


गित गाउनु सम्म त राम्रै थियो तर टिकटकलाई गलत प्रयोग गर्दै पोर्न भिडियो नै लगाउन थालेपछि यसले बालबालिकालाई सिधा असर पार्ने भन्दै अदालतले यो निर्णय गरेको हो । नेपालमा पनि पछिल्लो समय टिकटक युवाहरु माझ अत्यन्त लोकप्रिय भैरहेको छ ।  एजेन्सी ।