कीवर्डहरू -

विद्युतीय राहदानी आवेदनका लागि मंगलबारदेखि अग्रिम बुकिङ्ग खोलिने

विद्युतीय राहदानी आवेदनका लागि मंगलबारदेखि अग्रिम बुकिङ्ग खोलिने

राहदानी विभागले असोज २३ गते मंगलबारबाट अनलाइन फारामको लागि अग्रिम बुकिङ खुला गर्ने भएको छ ।

एक सूचना निकाल्दै विभागले विद्युतीय राहदानी आवेदनका लागि मंगलबारदेखि अग्रिम बुकिङ्ग खोलिने जानकारी दिएको हो ।

असोज २३ गते मंगलबारदेखि कात्तिक १४ गतेसम्मका लागि अग्रिम बुकिङ खोलिने विभागले जनाएको छ ।

राहदानी विभागले विद्युतीय राहदानी आवेदनका लागि अग्रिम बुकिङ्ग खोल्दै आएको छ ।