कीवर्डहरू -

अपि पावर कम्पनी लिमिटेडले शेयरधनीलाई लाभांश दिने

अपि पावर कम्पनी लिमिटेडले शेयरधनीलाई लाभांश दिने

अपि पावर कम्पनी लिमिटेडको १५ औ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर (कर बाहेक) नेपाल धितोपत्र बोर्डको मिती २०७६ /०६ /०२ को निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

सो शेयर नेपाल स्टक एक्सचेन्ज मा शुचिकरण पश्चत शेयर धनिहरुको डिम्याट खातामा पठाईनेछ । थप जानकारीका लागी कम्पनीको शेयर रजिष्टार भिबोर क्यापिटलमा सम्पर्क गर्न सकिन्छ ।