मनोज ज्ञवाली, सिइओ, ज्योति विकास बैंक
भर्खरै केहि चाईनीजहरुले नेपालमा
ATM
लाई प्रयोग गरेर चोरी गर्ने प्रयास गरे। यो ठगीले ग्राहकहरुको खातामा कारोबार नगराई सिधै
NEPS
लाई
VISA
संग सम्पर्क गराएर यहांका केहि बैंक र भारतबाट समेत गरेर लगभग रु.
3.7
करोड पैसा निकालीसकेपछि ग्राहकहरुलाई सिधै नोक्सानी नभएता पनी नेपालका लगभग
70
लाख कार्ड प्रयोगकर्ता मध्य
NEPS
का
18
वटा सदस्य बैंक ता बित्तीय संस्थाका लगभग
20
लाख कार्ड प्रयोगकर्ताहरुले चाहिएको अबश्थामा पैसा निकाल्न पाएनन।
अहिले सम्म पनी NEPS का सदस्यहरुले आफ्नो बैकहरुको ATM बाहेकबाट बाहेक अरु बैकको ATM बाट पैसा निकाल्न पाईदैन। Card हरु लिएर बिदेश गएका ग्राहकहरुले अझै समस्या हरु झेल्नु पर्यो।
VISA को चारवटा network मध्य Nabil Bank, Himalayan Bank र Investment bank को switch मार्फत हुने VISA को सबै कारोबार तथावत चलीरहेको छ भने NEPS को switch मार्फत जारी VISA कार्डहरु आफ्नो बैकको ATM मा मात्रै चलेको छ।
Forensic Report को लागी आएको investigating Team ले प्रारम्भीक प्रतिवेदन दिएर फर्केको छ। जसमा खास कुनै कारण पत्ता लागेको अबश्था छैन। पुरा प्रतिबेदन दिन 90 दिन लाग्छ। त्यो बेला सम्म VISA ले NEPS को Switch लाई access अहिलेकै अबश्थामा दिदैन यसैले NEPS ले alternative switch को लागी hardware लिई software र networking मा काम सकिसकेर आज नै NEPS ले data हरु नया network मा data migration सक्दैछ। VISA संग authentication लिएर छिट्टै card हरु पुर्ववत चल्नेछन।
यो घटनालाई लिएर card तथा बैकिङ सम्बन्धमा नकारात्मक धारणा प्रस्तुत गर्न या बनाउन जरुरी छैन तर सचेत हुन जरुरी छ। बिदेशमा यस्तो घटना कति धेरै अनी ठूलो परिमाणका छन। जस्तै:
1.UK
मा
32,000
नक्कली
credit card
हरु बनाई रु
2.5
अरब बराबर को ठगी सन्
2000
तिरै भएको थियो।
2.
अनुप पटेल भन्ने एकजना
computer science
को बिधार्थीले
20,000 card
हरुको
data
चोरी गरेर रु.
36
करोड भन्दा बढि पैसा निकाल्यो।
3. Taret
मा
malware
पठाएर
Hackers
हरुले सन
2013
लगभग
7
करोड
card
हरुको सबै
information
लिन सफल भयो। यसमा नोक्सानको आकडा रु
2.3
खरब बराबर गरियो।
4. TJX
को
system
लाई
hack
गरेर लगभग
4
करोड कार्ड प्रयोग गरी रु
1.1
खरब बराबरको चोरी गरे। उक्त कम्पनीले
firewall
प्रयोग नजरेकोले
hackers
हरु सजीलै
system
भित्र छिरे।
5. Best western Hotel chain
को
system
मा छिरेर
hacker’s
हरुले लगभग रु
4.5
खरब बराबर चोरी गरे।
यसरी बिदेशमा भएका बर्षेनी अरबौ अनी खरबौ रुपैया बराबरका fraud हरु भन्दा नेपालमा भएको fraud को नोक्सान निकै कम हो र चोरहरु तत्कालै पत्ता लागेर पुलीसले custody मै लिईसक्यो। अहिले सम्म कूल रु 3.7 करोड जतीको चोरी भएको प्रारम्भीक अनुमान छ भने लगभग रु 1.6 करोड बराबर बरामद भएको छ ( 2 ठमेलका moneychanger को रु. 29 लाख सहित)। बैकहरुको 24 hour monitoring system, छुट्टिको दिनमा समेत suspicious transaction मा बैकका अधिकृतहरुको चनाखोपन र प्रहरीको तत्काल कारवाहि ले गर्दा नोक्सान धेरै हुन पाएन भने चोरी गर्दागर्दै चोरहरु पक्रिनु निकै ठूलो सफलताको रुपमा लिनु पर्छ अनी सिक्नु पनी पर्नेछ।
निम्न केहि बुंदाहरुमा छलफल हुनुपर्ने देखिन्छ:
1. Card
र
IT system
को
security
साथै
up gradation
को लागी बैंकहरु अझै चनाखो हुनुपर्नेछ।
2.
बैकहरुले आफ्नो
Hardware, software
र
server
को
security
अनी
up gradation
को लागी थप खर्च गर्ने गरी
capital budgeting
गर्ने पर्ने देखियो।
3. ATM, Card
र
IT system
को
Audit
र
system review
गरेर
security ensure
गर्नु पर्यो।
4. RMC
र
BOD
मा समेत
IT
र
Card
को अबश्था
,
सम्भाबित जोखिम र लिनुपर्ने उपाय हरुको बारेमा बिस्तृत छलफल हुनुपर्ने देखिन्छ।
5. ATM
हरुमा
physical security
नी थप गर्नु पर्ने हुनसक्छ। सकेसम्म एउटै ठाउमा बैकका
ATM
हरु लहरै राखेर खर्च गर्नु भन्दा
ATM
को
access
जुनसकै बैकमा पनी
free of cost
हुने गरी ग्राहकलाई सेवा दिने
,
यसरी सेवा दिने बैकलाई
equipment handling and cash handling charge
अरु बैकले तिर्ने तथा यसबाट बचेको पैसा
system security
मा खर्च गर्न सके बैकिङ र
card
को साख अझै बढ्छ।
6.
प्रबिधीको प्रयोग संगै जोखिम पनी बढ्छ। हामीहरु देखासिकी र प्रतिस्पर्धा मै सबै
technology
र
payment system
लिईहाल्छौ अनी सकेसम्म सस्तो प्रयोग गर्न पनी खोज्छौ। यसको जोखिमहरुको बारेमा पर्याप्त छलफल र बिष्लेसण जरुरी छ।
7.
आजकल नेपाली बैंकहरुले
internationally valid credit card, prepaid card
हरु नी प्रयोगमा ल्याईसकेको हुंदा
Internal control system, regular reconciliation, IT and System Audit
सम्बन्धमा धेरै छलफल गरी
plan
गर्न जरुरी छ।
8. System
को
security, access, IT personal
तथा
IT
अनी
Card
मा काम गर्ने कर्मचारीहरुलाई
training
साथै उनीहरुको
role checking
मा धेरै छलफल र सुधार हुन जरुरी छ।
9.
ग्राहकहरु र
card
संग
connect
हुने अरु
device
प्रयोगकर्ताहरुमा समेत यो
awareness
बढाउनु पर्ने देखिन्छ।
जय होस , शुभ होस!!