कीवर्डहरू -

फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्न सकिने

फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्न सकिने

फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्ने सकिने भएको छ । नेपालमै पहिलोपटक ५ मिनेटमै खाता खोल्न सकिने सेवा एनएमबी बैंकले ल्याएको हो ।

फेसबुकमा च्याट गरेर सुरक्षित रुपमा खाता खोल्न सकिने एनएमबी बैंकले जनाएको छ । खाता खोल्नको लागि म्यासेन्जरमा ‘Hello’ लेखेर पठाउनु पर्नेछ ।

‘Hello’ लेखेर पठाएपछि प्राप्त निर्देशन अनुसार छिटो छरितो रुपमा सजिलै एवं सुरक्षित तरिकाले बचत वा मुद्दति निक्षेप खाता खोल्न सकिने छ । खाता खोल्नको लागि यहाँ क्लिक गर्नुहोस ।