कीवर्डहरू -

अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द

अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द

आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।

उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु बन्द गरेको जानकारी दिएको हो । 

ट्विटरको पछिल्लो ट्रान्सपरेन्सी रिपोर्टमा सन् २०१७ को जुलाईदेखि डिसेम्बरमा मात्रै २ लाख ७४ हजार ६ सय ६० एकाउन्ट बन्द गराएको उल्लेख गरिएको छ ।