कीवर्डहरू -

क्लियर टिभीमा २ सय ५० बढि डिजिटल तथा एचडी च्यानलहरु 

क्लियर टिभीमा २ सय ५० बढि डिजिटल तथा एचडी च्यानलहरु 

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभी सेवामा २५० पचासभन्दा बढी डिजिटल च्यानलहरु बिस्तार गरेको छ । जसमा ६० भन्दा बढि एचडी च्यानलहरु रहेका छन् । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडी तथा डिजिटल च्यानल सेवा प्रदायक कम्पनी रहेको छ । 


बिभिन्न विधा जस्तै खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली अन्तर्गत पर्ने २५० पचास भन्दा बढी डिजिटल र एचडी च्यानलहरुले दर्शकहरुको  आफ्नो रोजाइको च्यानल हेर्ने अपेक्षा पुरा हुने कम्पनीको विश्वास रहेकोछ ।


क्लियर टिभी सेवामा हाल ग्राहकहरुका लागि रु १९९९ को अफर रहेको छ । जसमा ग्राहकहरुले सेटटप बक्स, इन्स्टलेसन चार्ज र २ महिनाको सब्स्क्रिप्सन सेवा प्राप्त गर्न सक्नुहुनेछ ।  


क्लियर टिभी सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरुमा उपलव्ध छ र प्रति महिना न्युनतम रु। ५०० देखि रु।७०० सेवाशुल्क रहेको छ साथै एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिद गर्दा बिषेश छुट प्राप्त गर्नु हुनेछ ।  ग्राहकहरुले क्लियर टिी र इन्टरनेट सेवाको बन्डेल्ड प्याकेजहरु पनि उपयुक्त मुल्यमा प्राप्त गर्न सक्नु हुनेछ ।