कीवर्डहरू -

हेटौंडामा सीजीले सार्वजनिक गर्‍यो आरजीबी प्यानल लाइट

हेटौंडामा सीजीले सार्वजनिक गर्‍यो आरजीबी प्यानल लाइट

चौधरी ग्रुपले हेटौंडामा आरजीबी प्यानल लाइट सार्वजनिक गरेको छ । सीजीले हेटौंडामा चैत्र २० गते डिलर सम्मेलनमार्फत आरजीबी प्यानल लाइट सार्वजनिक गरेको हो ।

आरजीबी प्यानल लाइटको मकवानपुरका लागि आधिकारीक विक्रेता स्वस्तिक सप्लायर्स रहेको कम्पनीले जनाएको छ ।

आरजीबी प्यानल लाइट लामो समय टिक्ने, ऊर्जाको बचत, उत्कृष्ट रंग रेन्डरिंग, २४ महिनाको वारेन्टी साथै क्वालिटीको ग्यारेन्टी रहेको सीजीले जनाएको छ ।