युरोपमा तोशिबा युनिट (६५०२.टी) लाई र् यान्समवेयर आक्रमण गरेर ह्याक गरिएको छ ।
तोशिबा टेक कर्पले एकदमै कम मात्रामा मात्रै ह्याकरले कामको डेटा चोर्न सफल भएको बताएको छ । अमेरिकाको एफबिआई डार्कसाइडले ह्याक गरेको हो भनेर तोशिबा टेक कर्पले आरोप लगाएको छ ।
र्यान्समवेयरले पैसा क्रिप्टोकरेन्सीमा मागेको छ । पैसा नतिरेसम्म र् यान्समवेयरले डेटा लिक गर्दिरहने अनुमान लगाइएको छ । यसमा रूसका ह्याकरहरुको पनि संलग्नता रहेको जनाइएको छ ।
ह्याक भएदेखि डार्कसाइडको थुप्रै वेबसाइटहरु चलिरहेका छैनन् । केही समयदेखि र् यान्समवेयर आक्रमण एकदमै बढदै गएको पाइएको छ ।