कीवर्डहरू -

ह्वाट्सएपमा ७१ लाख बढि अकाउन्टहरू प्रतिबन्धित

ह्वाट्सएपमा ७१ लाख बढि अकाउन्टहरू प्रतिबन्धित

ह्वाट्सएपले कुल ७१,९६,००० अकाउन्टहरू प्रतिबन्ध लगाएको छ । जसमध्ये १९ लाख ५४ हजार खाता उजुरी आउनुअघि नै प्रतिबन्धित भएका छन् । नोभेम्बर २०२३ मा, ह्वाट्सएपले ८८४१ उजुरीहरू प्राप्त गरेको थियो, जसमध्ये छ वटामा कारबाही गरियो । 

ह्वाट्सएपले नोभेम्बर २०२३ मा यी अकाउन्टहरू प्रतिबन्ध लगाएको थियो । ह्वाट्सएपले लगातार गोपनीयता र सुरक्षामा ध्यान दिइरहेको छ । गत वर्ष, कम्पनीले म्यूट अन्नोन नम्बर, च्याट लक र व्यक्तिगत च्याट लक आदि सहित धेरै गोपनीयता सुविधाहरू ल्याएको थियो ।