कीवर्डहरू -

Search Result: Whatsapp

ह्वाट्सएपमा ७१ लाख बढि अकाउन्टहरू प्रतिबन्धित

ह्वाट्सएपले कुल ७१,९६,००० अकाउन्टहरू प्रतिबन्ध लगाएको छ । जसमध्ये १९ लाख ५४ हजार खाता उजुरी आउनुअघि नै प्रतिबन्धित भएका छन् । नोभेम्बर २०२३ मा, ह्वाट्सएपले ८८४१ उजुरीहरू प्राप्त गरेको थियो, जसमध्ये छ वटामा कारबाही गरियो । 

अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुकमा जस्तै मेसेज सम्पादन गर्न सक्ने

मेटाले इन्स्टाग्राम प्रयोगकर्ताहरूको लागि नयाँ अपडेट जारी गरेको छ । अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुकमा जस्तै मेसेज सम्पादन गर्न सक्छन् ।

इन्स्टाग्रामले यस फिचरको बारेमा धेरै पहिले…

ह्वाट्सएपको स्टेटस अपडेटको रिप्लाइ बार परिमार्जन हुँदै

ह्वाट्सएपको स्टेटस अपडेटमा अब विस्तृत रिप्लाइ बार उपलब्ध हुने भएको छ । वाईबेटाइन्फोको नयाँ रिपोर्टमा ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूका लागि स्टेटस अपडेटहरूमा रिप्लाइ बार बेटा भर्सनमा रोल आउट गरिरहेको छ ।

ह्वाट्सएपमा अडियो म्यासेजका लागि ‘भ्यु वान्स’ फिचर सार्वजनिक

ह्वाट्सएपले अडियो म्यासेजका लागि ‘भ्यु वान्स’ फिचर सार्वजनिक गरेको छ । तस्बिर र भिडियोहरूका लागि भ्यु वन्स फिचर पहिलेनै आएपनि अडियोका लागि भने भर्खर आएको हो ।

अब कम्पनीले अडियो…

ह्वाट्सएमा अब एचडी क्वालीटीमा स्टाट्स सेयर गर्न सकिने

अब ह्वाट्सएप स्टाट्स सेयर गर्दा एचडी क्वालिटीमै फोटो–भिडियो शेयर गर्न सकिने भएको छ ।  वाबेटाइन्फोको पछिल्लो रिपोर्ट अनुसार, ह्वाट्सएपमा प्रयोगकर्ताहरूका लागि एचडी क्वालिटीमै फोटो र भिडियो स्टाट्समा शे…

अब इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्न सकिने

इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्ने सुविधा सार्वजनिक हुने भएको छ । वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपका प्रयोगकर्ताहरूको समय बचाउन अब फेसबुक र इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस प्रयोग गर्न सकिनेछ ।