कीवर्डहरू -

सिंहदरबार प्रवेश गर्न मन्त्रालयहरूबाट जारी भएका पास खारेज, ई-गेटपास प्रणाली प्रयोगमा आउने

सिंहदरबार प्रवेश गर्न मन्त्रालयहरूबाट जारी भएका पास खारेज, ई-गेटपास प्रणाली प्रयोगमा आउने

सिंहदरबार प्रवेशको लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै पासहरू खारेज भएका छन् । 

असार ६ गते बसेको सचिवको बैठकले सिंहदरबार प्रवेशको लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै पासहरू खारेज गर्ने ई-गेटपास प्रणाली प्रयोगमा ल्याउने निर्णय गरेको हो । 

आगामी आर्थिक वर्षदेखि इ-गेटपास प्रणाली कार्यान्वयनमा आउने छ । यसका लागि गृह मन्त्रालयले आवश्यक समन्वय गर्नेछ ।