कीवर्डहरू -

सरकारको नयाँ योजना : कम्पनी खारेज गर्न सजिलो बनाइने, एआई फ्याक्ट्रीका लागि मातृभूमि कोष घोषणा

सरकारको नयाँ योजना : कम्पनी खारेज गर्न सजिलो बनाइने, एआई फ्याक्ट्रीका लागि मातृभूमि कोष घोषणा

काठमाडौं । सरकारले कम्पनी कानूनमा सुधार गर्दै कम्पनी खारेज गर्न सजिलो बनाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कम्पनी कानूनमा सुधार गर्दै कम्पनी खारेज गर्न सजिलो बनाउने घोषणा गरेका हुन् ।

यस्तै सरकारले एआइ फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वणिम वाग्लेले बजेट भाषणमा एआई फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष निर्माण गर्ने बताएका हुन् ।