कीवर्डहरू -

काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने, यसरी दिनुहोस् आवेदन

काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने, यसरी दिनुहोस् आवेदन

काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने भएको छ । 

महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि’ कार्यक्रम अन्तर्गत मोबाइल गेम विकास गर्ने तालिम सञ्चालन गर्न लागिएको हो । 

मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम सहभागी हुन यहाँ क्लिक गरी फाराम भर्नुपर्नेछ ।