अटो
याडिया ओविन नेपाली बजारमा सार्वजनिक, दशैंको अवसरमा २५ हजार छुट
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ।
याडिया ओविन इटालीयन शैलीबाट प्रेरित आकर्षक रेट्रो–मोडर्न डिजाइनमा बनेको छ। यो स्कुटर शहरीया परिवेशमा सजिलो यात्राका लागि निर्माण गरिएको हो। यसमा २८०० वाट क्षमताको मोटर, ७२ भोल्टको ३० ए.एच. ब्याट्री र एकपटक चार्ज गर्दा १०५ किलोमिटरसम्म यात्रा गर्न सकिने सुविधा छ। साथै सजिलै चलाउन मिल्ने क्रुज कन्ट्रोल र पछाडि फर्केर पनि चलाउन सकिने रिभर्स असिस्ट जस्ता सुविधा पनि दिइएको छ।
याडिया ओविनको आधिकारिक मूल्य २ लाख ३५ हजार रूपैयाँ तोकिएको भए पनि समस्त नेपालीहरुको महान पर्व दशैँ, तिहार, एवं छटलाइ लक्षित गर्दै विशेष मूल्य २ लाख १० हजारमा पाउने छन् ।
यसका साथै लगातार ८ वर्ष विश्वकै नम्बर १ इलेक्ट्रिक टु व्हिलर ब्रान्ड बन्न सफल भएको उपलब्धि मनाउन पनि यस विशेष मूल्यको घोषणा गरिएको र यो मूल्य सिमित संख्याका लागि मात्र उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ।
हरेक याडिया उत्पादन जस्तै याडिया ओविन पनि ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको वारेन्टीसहित आउँछ। यसले प्रयोगकर्तालाई लामो समयसम्म निश्चिन्त बनाउँछ।
ओविन केवल स्कुटर मात्र नभएर यसले नेपाली उपभोक्तालाई नयाँ पुस्ताको स्टाइल, स्मार्ट सुविधाहरु र वातावरणमैत्री सवारी साधनको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।
अटो
नेपालमा विद्युतीय एसयूभी आइकार भी २३ सार्वजनिक
ओमोडा एन्ड जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार …
नाडा अटो शोमा जिली एक्स फाइभको १८७ गाडी बुकिङ
नाडा अटो शोमा जिली एक्स५ विद्युतीय गाडीको उल्लेखनीय बुकिङ भएको छ ।
‘ड्रिम स्मार्ट …
विजय लामा जेवाई एयर ईभीको ब्राण्ड एम्बासेडर नियुक्त
वरिष्ठ क्याप्टेन विजय लामालाई एलआरआर मोटर्सले नेपालमा ल्याएको जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर नियु…
इलेक्ट्रिक पिकअप ई-टुनल्याण्ड नेपालमा, यस्ता छन् सुविधा
टुनल्याण्ड जीसेभनको सफलतापछि फोटोनले यस वर्षको नाडा २०२५ मा शक्ति, दक्षता र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन भएको आफ्नो बहुप्रतिक्…
नाडा अटो शो २०२५: भिन्टेजकारदेखि उड्नेट्याक्सीसम्म हेर्न पाइने
नाडा अटो शो २०२५ मा अवलोकनकर्ताको आकर्षणमा परेको छ । अटो शो प्रदर्शनीको तीन दिनमा ७८ हजार ५१३ जनाले अवलोकन गरेका…
नाडा अटो शो २०२५ मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू
यसपालिको नाडा अटोशो २०२५ अटोप्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टिएम वान र सोकोन…
दिपलको उड्ने ट्याक्सी नाडो अटो सोमा प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै
भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओ…
एक लाख अवलोकन गरे नेपाल मोविलिटी एक्स्पो २०२५
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ …
डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा १३७ मिलियन डलर लगानी
चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया (VOYAH) अटोमोबाइलमा ठूलो ल…
क्लासिक टेकले सुरु गर्यो देशव्यापी सर्भिस सपोर्ट क्याम्प
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशैभर ‘सर्भिस सपोर्ट क्याम्प’ सञ्चालनमा ल्याएको छ। इन्टरनेट प्रयोगकर्ताको सम…
गोगोरो स्कुटरको ‘बायब्याक ग्यारेन्टी’ योजना, किनेको ५ वर्षभित्र स्कुटर फिर्ता गरेमा १ लाख पाइने
नेपालको विद्युतीय सवारी क्षेत्रका लागि एक ऐतिहासिक कदमको रुपमा गोगोरो (नेपालमा अधिकृत साझेदार नेब्युला इनर्जी) ले पहिलोपटक &…
सुरू भयो नेपाल मोबिलिटी एक्स्पो २०२५, ५०बढी अटोमोबाइल ब्रान्डको सहभागिता
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरू भएको छ । साउ…
नेपालमा दीपल एस०७ आईसीए सार्वजनिक, यस्ता ‘स्मार्ट’ सुविधा
विद्युतीय सवारीको वितरक एमएडब्लु वृद्धिले नेपालको विद्युतीय सवारी बजारमा लोकप्रिय मोडेल दीपल एस०७ को नयाँ संस्करण दीपल एस०७ आ…
बुधबारदेखि नाइमाको नेपाल मोबिलिटी एक्स्पो, तयारी अन्तिम चरणमा
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २१ बुधबारदेखि २५ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल म…
ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम प्रदान
भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स&nda…