अटो
५०० बढी नामीका कारहरू बिक्री
डोङफेङ नामी, बिग ह्याच विद फाइभ-स्टार लक्जरीले नेपालको सडकमा ५०० भन्दा बढी कारहरूको बिक्रीका एउटा माइलस्टोन हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धिले ईभी बजारमा नामीको बढ्दो प्रभुत्व र नेपालको यातायात क्षेत्रलाई पुन:परिभाषित गर्ने यसको प्रतिबद्धतालाई जोड दिएको छ ।
परम्परागत कार लन्चभन्दा बिल्कुल फरक रहँदै नामीले अटोमोटिभ उद्योगमा मौलिक प्रकारको एक अभूतपूर्व फेसन शो-थीम कार्यक्रम मार्फत डेब्यू गरेको थियो । ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित यो नवीन लन्चले नामीको भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधाहरू र प्रिमियम अपील प्रदर्शन गरेको छ। कार्यक्रमले दर्शकहरूमा स्थायी छाप छोड्दै उनीहरूलाई यातायातको भविष्यलाई अँगाल्न प्रेरित गरिरहेको छ ।
नामीले ईभी कार्निभलको समापन समारोहमा अर्को माइलस्टोन पनि हासिल गरेको छ। एक विशेष समारोहमा ५ जना ग्राहकहरूलाई ब्रान्ड-न्यू नामी गाडीहरूको साँचो हस्तान्तरण गरिएको थियो। देशभरि पहिले नै ५०० भन्दा बढी नामी कारहरू गुडिरहेको अवस्थामा यस ब्रान्डले नेपालको ईभी लहरमा आफूलाई अग्रणीको रूपमा दृढतापूर्वक स्थापित गरेको छ।
अभूतपूर्व चर्चासँगै नामीले नाडा अटो शोमा ७२० भन्दा बढी बुकिङहरूको रेकर्ड पनि कायम गरेको छ। नामीको भविष्यवादी डिजाइन र उन्नत सुविधाहरूबाट सबै क्षेत्रका ग्राहकहरू मोहित भएका छन्। यसमा फ्रेमलेस डुअर, मेमोरी सिट, फ्लश डुअर ह्यान्डलहरू र स्लिक फ्ल्याट सर्फेस रहेको छ ।
गाडीमा लेभल २ एड्याश स्ट्यान्डर्ड सुरक्षा प्रणाली र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल पनि छ जसले अनुपम आराम, सुरक्षा र प्रविधि प्रदान गर्दछ। बोल्ड, सेक्सी डिजाइन र जीवन्त रंगहरूको विकल्पको साथ नामी छिट्टै नै शैली र दिगोपन खोज्ने समकालीन चालकहरूको लागि आकर्षक विकल्प बनेको छ।
नेपालको सडकहरूमा नामी कारहरूको संख्या बढ्दै जाँदा ब्रान्डले देशलाई स्मार्ट, थप स्टाइलिश र दिगो भविष्यतर्फ डोऱ्याइरहेको छ। नामीको लागि यो केवल एउटा माइलस्टोन मात्र नभई नेपालको ईभी परिदृश्यमा नयाँ युगको सुरुवात पनि हो।
अटो
१८ फागुनदेखि काठमाडौंमा एमएडब्लु इभी कार्निभल हुँदै, टेस्ट ड्राइभ र एक्सचेन्जसँगै उपहार पनि
नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ । यो क…
ईभी खरिद गर्दा अब ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने
विद्युतीय गाडी (ईभी) खरिद गर्दा अब ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को म…
इसेवा महाउत्सवका विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण
इसेवाले दसैँ, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ ल्याएको इसेवा महा–उत्सव अफरको बम्प…
नेपालमा टाटा कर्भ ईभी सार्वजनिक, कति छ मूल्य ?
टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा कर्भ ईभी सार्वजनिक गरेको छ । लङ रेन्ज मोडल मात्रै उपलब्ध हुन…
दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम पोखरामा
नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आज पोखराको चाउथेमा दिपलको नयाँ सोरुम उद्घाटन …
ईभी चार्जिङ नेटवर्क विस्तार गर्दै सीजी मोटर्स, देशभर २४८ बढी चार्जिङ स्टेशन
नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाध…
विद्युतीय स्कुटर गोगोरो खरिद गर्न आइसिएफसि फाइनान्सले ऋण दिने
आइसिएफसि फाइनान्स लिमिटेडले नेबुला मोबिलिटीको विद्युतीय स्कुटर गोगोरो खरिद गर्ने ग्राहकहरूलाई खरिदको ऋण सुविधा प्रदान गर्ने भए…
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक: बिग ह्याच विथ फाइभ स्टार लक्जरी
नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती प्रदेशको चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेक…
वीरगञ्ज पुग्यो सीजी मोटर्स
सीजी मोटर्सले मधेश प्रदेशको वीरगंजमा अत्याधुनिक ब्रान्डहरूको सार्वजनिक गरेको छ । अब वीरगन्जमै सीजी मोटर्सले एभाटर, एक्सपेंग, नेट…
एमएडब्लू वृद्धिले ८६ ठाउँमा बनायो चार्जिङ स्टेसन, थप १०० वटा बनाउने योजना
दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ। …
विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ नेपालमा सार्वजनिक
नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वक…
सेरेस ईभीको एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरुवात
एमएडब्लु वृद्धि अन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरीसम्म हुने ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज…
माउन्टेन ईभी खरिद गर्दा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधादेखि निःशुल्क बीमासम्म
एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान खरिद गर्न चाहनेहरूका लागि एक विशेष योजना ल्याएको छ । यो अभियानले उन्नत प्रविधि र अतुल…
माघ ९ देखि देशभर बीवाईडीको ‘एक्सचेन्च फेस्ट हुँदै, पुराना गाडीसँग नयाँ ईभी साट्न सकिने
बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। पाँच दिनस…
१ खर्ब लगानी पाएसँगै नेटाको उत्पादन पुनः सुरू, अब विदेशी बजारमा ध्यान केन्द्रित गर्ने
चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । १ खर्ब बढी नेपाली रूपैयाँ ल…