कीवर्डहरू -

अटो

भारतमा एमजी विन्डसर सार्वजनिक

एमजी मोटर इन्डियाले एमजी विन्डसर भारतको पहिलो स्मार्ट सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) को लन्च गरेको छ । यो गाडीले सेडानको आराम र सीयुभीको व्यापकता मिलाएर नयाँ मानकहरू सेट गर्ने छ ।

एमजी विन्डसर 'एरोग्लाइड डिजाइन'सँग डिजाइन गरिएको कम्पनीको भनाइ छ । जसले अत्याधुनिक हवाईयाकरण र उत्कृष्ट कारीगरीलाई समेटेको कम्पनीले जनाएको छ । 

यो गाडीले सहज ड्राइभिङ अनुभवको लागि उच्च ग्राउन्ड क्लियरेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ । भारतका चुनौतीपूर्ण स्थानहरू जस्तै रन्न अफ कच्छ, लेह, र उदयपुरमा कठोर परीक्षणहरू सफलतापूर्वक पूरा गरेको छ ।

एमजी विन्डसरको प्रमुख विशेषतामा सेगमेन्ट-प्रथम १५.६ इन्चको 'ग्रान्ड भ्यू टच डिस्प्ले' छ, जसले मनोरञ्जन, नेभिगेशन र गाडीका सेटिङहरूको केन्द्रको रूपमा काम गर्दछ । यो विशाल टचस्क्रीनले गाडीको इन-कार अनुभवलाई पुनः परिभाषित गर्दै गाडीलाई स्थिर हुँदा मनोरञ्जन, खेल र सिकाइको केन्द्रमा परिणत गर्दछ ।

एमजी विन्डसरमा 'इन्फिनिटी भ्यू ग्लास रूफ' पनि छ, जसले प्यानोरामिक दृश्य प्रदान गर्छ । क्याबिनको सौन्दर्यतालाई बढाउँछ र प्रशस्त, हावा लागेको अनुभव सिर्जना गर्ने कम्पनीले जनाएको छ ।   

अटो

काठमाडौं विश्वविद्यालयमा बीवाईडीको चार्जिङ स्टेशन

काठमाडौं विश्वविद्यालय धुलिखेलमा बीवाईडीको विद्युतीय चार्जिङ स्टेशन निर्माण भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक सा…

विद्युतीय गाडी सिट्रोन ईसी ३ मा चाडपर्व अफर, निःशुल्क बीमा र सडक करको सुविधा

नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र विद्युतीय गाडी सिट्रोन ईसी ३ दुवैमा चाडप…

एक्सपेङ जी ६ विद्युतीय गाडी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

नेपालमा विद्युतीय गाडी एक्सपेङ सार्वजनिक भएको छ । सीजी मोटर्सले चिनियाँ गाडी एक्सपेङको जी ६ भेरियन्ट नेपालमा सार्वजनिक गरेको हो । 

चीनमा ट…

बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना, प्रत्येक बीवाईडी गाडी बिक्री बापत १० हजार जम्मा हुने

साइमेक्स इंकले बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको छ । नेपालका लागि बीवाईडीको आधिकारिक…

प्रिमियम लक्जरी इभी ब्रान्ड जीकर नेपालमा सार्वजनिक

नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सा…

कस्तो छ मंगलबारदेखि सुरू भएको नाडा अटो शो २०२४ ? (फोटो फिचर)

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा मंगलबारदेखि नाडा अटो शो २०२४ सुरू भएको छ । अटो मोबाइल क्षेत्रको कुम्भ मेलाको रूपमा…

नाडा अटो शोमा दिपल ईभीको बिग ब्यांग अफर, प्रि बजेट मूल्यमै उपलब्ध हुने

नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिले फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्…

नाडा अटो शो: सेरेस ३ मोडेल खरिदमा विशेष अफर, ४ लाखसम्म छुट

नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले सेरेस ३ मोडेल खरिद गर्ने ग्राहकका लागि विशेष अफर घोषणा गरेको छ ।

नाडा अटो सोमा दिपल एल०७ का बाहेक नयाँ इभी मोडेल पनि प्रदर्शन गर्ने तयारी

प्रविधि र डिजाइनका कारण छोटो समयमै नेपाली इभीप्रेमीको रोजाइमा पर्न सफल प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस०७ पछि नेपालका लागि …

नयाँ इभी डोङफेङ नामी सार्वजनिक

अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरुको पोर्टफोलियोमा नयाँ इभी डोङफेङ नामी सार्वजनिक गरेको छ । नेपालको ह्य…

एमजीका विद्युतीय गाडी खरिद गर्न एनआईएमबी बैंकले वित्तीय सुविधा उपलब्ध गराउने

नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गतिशीलता पहुँचलाई सुधार गर्नको लागि एनआईएमबी बैंकसँग साझे…

विद्युत प्राधिकरणका ६२ वटा चार्जिङ स्टेशन सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको जान…

सिन्धुपाल्चोकको खाडीचौरमा टाटा एक्सप्रेस टी ट्याक्सीको फास्ट चार्जर

टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ ।

बीवाईडीका गाडी किन्न इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने

बीवाईडीका विद्युतीय गाडी गर्नेहरुका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ ।…

बीवाईडीका काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर शुभारम्भ

बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राह…