कीवर्डहरू -

अटो

विद्युतीय गाडी सिट्रोन ईसी ३ मा चाडपर्व अफर, निःशुल्क बीमा र सडक करको सुविधा

नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र विद्युतीय गाडी सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ। 

सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको छ । 

जुन गाडी ७.४ लाख डाउन पेमेन्टमा उपलब्ध हुने जनाइएको छ ।  यसैगरी सिट्रोन ईसी ३ अफरमा निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक करको अफर रहेको छ भने प्रि–बजेट मूल्य ३५ लाख ९९ हजार रूपैयाँमा रहेको कम्पनीले जनाएको छ ।

अटो

कस्तो छ मंगलबारदेखि सुरू भएको नाडा अटो शो २०२४ ? (फोटो फिचर)

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा मंगलबारदेखि नाडा अटो शो २०२४ सुरू भएको छ । अटो मोबाइल क्षेत्रको कुम्भ मेलाको रूपमा…

नाडा अटो शोमा दिपल ईभीको बिग ब्यांग अफर, प्रि बजेट मूल्यमै उपलब्ध हुने

नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिले फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्…

नाडा अटो शो: सेरेस ३ मोडेल खरिदमा विशेष अफर, ४ लाखसम्म छुट

नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले सेरेस ३ मोडेल खरिद गर्ने ग्राहकका लागि विशेष अफर घोषणा गरेको छ ।

नाडा अटो सोमा दिपल एल०७ का बाहेक नयाँ इभी मोडेल पनि प्रदर्शन गर्ने तयारी

प्रविधि र डिजाइनका कारण छोटो समयमै नेपाली इभीप्रेमीको रोजाइमा पर्न सफल प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस०७ पछि नेपालका लागि …

नयाँ इभी डोङफेङ नामी सार्वजनिक

अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरुको पोर्टफोलियोमा नयाँ इभी डोङफेङ नामी सार्वजनिक गरेको छ । नेपालको ह्य…

एमजीका विद्युतीय गाडी खरिद गर्न एनआईएमबी बैंकले वित्तीय सुविधा उपलब्ध गराउने

नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गतिशीलता पहुँचलाई सुधार गर्नको लागि एनआईएमबी बैंकसँग साझे…

विद्युत प्राधिकरणका ६२ वटा चार्जिङ स्टेशन सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको जान…

सिन्धुपाल्चोकको खाडीचौरमा टाटा एक्सप्रेस टी ट्याक्सीको फास्ट चार्जर

टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ ।

बीवाईडीका गाडी किन्न इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने

बीवाईडीका विद्युतीय गाडी गर्नेहरुका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ ।…

बीवाईडीका काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर शुभारम्भ

बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राह…

सुनरा स्कुटरको सुनौलो मनसुन अफर, ६० हजारसम्म छुट सुविधा

सुनरा स्कुटरले सुनौलो मनसुन अफर ल्याएको छ । सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङल…

एक वर्षमा २९ अर्ब बढीका ११ हजार ७०१ चारपांग्रे विद्युतीय सवारीसाधन आयात

एक वर्षमा नेपालमा ११ हजार ७०१ चारपांग्रे विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

भन्सार विभा…

विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माणमा तीव्रता दिदै सीजी मोटर्स

सीजी मोटर्सले विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माणमा तीव्रता दिएको छ । अहिले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेशन स्थापन गर…

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपालमा, मूल्य ५७ लाख

अर्क्स ग्रुपले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान सार्वजनिक गरेको छ । …

नासकारले सार्वजनिक गर्‍यो आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप

नासकारले आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप सार्वजनिक गरेको छ । सिकागो स्ट्रिट रेसमा नासकारले आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप सार्वजनिक ग…