कीवर्डहरू -

अटो

विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूम अब सुर्खेतमा

विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूमा सुर्खेतमा उद्घाटन हुने भएको छ । मंगलबार दिउँसो मिस इन्टरनेसनल २०१७ की विजयी नीति शाह र विरेन्द्र नगरपालिकाका मेयर मोहन माया ढकालले संयुक्त रूपमा उक्त शोरूमको उद्घाटन गर्नेछन् ।

लेभ्निङ स्कूटर सुर्खेतको लागि आधिकारिक बिक्रेता श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ ।  लामो समयदेखि विश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर टेक्नोलोजीबाट निर्मित लेभ्निङ ब्राण्डका स्कटर नेपालमा बिक्री वितरण हुँदै आएको छ ।

बज्र ग्रुपको इभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्निङ स्कुटर बिक्री गर्दै आएको छ । शोरुम उदघाटन हुने दिन सुर्खेतलाई इलेक्ट्रिक भेहिकल सहर भनेर घोषणा गरिने बताइएको छ ।

अटो

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगलाई आयकरमा ५ वर्षसम्म छुट

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगले आयकरमा ५ वर्षसम्म ४० प्रति…

पेट्रोल पम्पमा अब चार्जिङ स्टेशन

पेट्रोल पम्प रहेका स्थानमा चार्जिङ स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ…

१७ हजार ४ सय १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

गत फागुनसम्म १७ हजार ४ सय १८ सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । शनिबार सार्…

विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न सरकारले चार्जिङ स्टेशन बनाउने

निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशनहरू स्थ…

अमेरिकामा पहिलो ईभी कारखाना खोल्दै हुन्डाई , हरेक वर्ष ३ लाख गाडी उत्पादन गर्ने योजना

हुन्डाईले आफ्नो पहिलो विद्युतीय गाडीको कारखाना अमेरिकाको जोर्जियामा खोल्ने भएको छ …

बीवाईडीको सद्भावना दुतमा हरिवंश आचार्य नियुक्त, भन्छन्ः ‘नेपालमा अब विद्युतीय युग सुरू भयो’

विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीको सद्भावना दुतमा कलाकार हरिवंश आचार्य नियुक्…

होण्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक

होण्डाले पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले टोयोटाले जति विद्युतीय …

एफआइ स्मार्ट कनेक्ट फिचरसहित यामाहाको रेजेडआर १२५ बजारमा

यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’…

होण्डा छ साथ साथ’ नामक आकर्षक योजना सार्वजनिक

नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा …

गूगलको एन्ड्रोईड अटो होण्डा कारका लागि उपलब्ध हुने

यस वर्ष देखि अर्थात सन् २०२२ मा गूगलको एन्ड्रोईड अटोमोटिभ होण्डा कारका लागि उपलब्ध ह…

टोयोटाले सन् २०२२ को अन्त्यसम्ममा विद्युतीय कार प्रयोगमा ल्याउने

टोयोटाको पहिलो विद्युतिय कार सन् २०२२ को अन्त्य देखि प्रयोगमा आउने भएको छ । टोयोटा…

दक्षिण एसियामा सबैभन्दा ठूलो विद्युतीय गाडीको फ्लीट संचालन गर्दै साइमेक्स

नेपालको लागि बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिको आधिकारिक वितरक साइमेक्स इन्क प्रा. ल…

विद्युतीय सवारी साधन प्रयोग गर्न मन्त्री पौडेलको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवा…

सुन्दर अटोले बनायो पेट्रोल र ब्याट्रीबाट चल्ने स्कुटर, कति पर्छ मूल्य ?

सुन्दर अटो इन्जिनियरिङ प्रालिले पेट्रोल र ब्याट्री दुबैबाट चल्ने स्कुटर तयार गरेको छ …

नास्टले बनाएको विद्युतीय स्कुटर एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने, कति पर्छ मूल्य ?

पेट्रोलियम पदार्थ  प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि दे…