अटो
नेपाल भित्रियो भारतको लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्राण्ड अथर
भारतीय बजारमा निकै लोकप्रिय इलेक्ट्रिक स्कुटर अथर नेपाल भित्रिएको छ । वैद्य इनर्जीले अथरलाई नेपाल भित्र्याएको हो ।
इनर्जीले काठमाडौँको गैरीधारामा पहिलो शोरुम सञ्चालनमा रहेको छ । शोरुमबाट अथरको प्रिमियम स्कुटर ४५० एक्सको दुई भेरियन्ट खरिद गर्न सकिने छ ।
कम्पनीले अथर ४५० एक्स दुई फरक ब्याट्री अप्सनमा उपलब्ध गराएको छ, जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।
अथर ४५० एक्सलाई सिङ्गल चार्जमा १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । ३.७ किलोवाट ब्याट्री भएको अथरको रेन्ज १५० किलोमिटर रहेको छ भने २.९ किलोवाट ब्याट्री भएको अथरको रेन्ज १११ किलोमिटर रहेको छ ।
यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । २.९ किलोवाटको ब्याट्रीलाई चार्ज गर्न ६ घण्टा ३६ मिनेट लाग्ने छ भने ३.७ किलोवाट व्याट्री भएको स्कुटरलाई साढे चार घण्टा लाग्ने छ ।
यसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर, हिल होल्ड, बाइब्री क्यालिपर, टच डिस्प्ले, ५ राइड मोड, बेल्ट ड्राइभ, फलसेफ लगायतका फिचरहरू रहेका छन् । एथरको सुरूवाती मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
अटो
शशिला मोटर्सले हाइगर ब्राण्डकाे विद्युतीय गाडी नेपाल ल्याउने
शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ ।यसका लागि चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटे…
२० प्रतिशत डाउनपेमेन्टमा विद्युतीय गाडी नेटा भी उपलब्ध हुने
नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशतको डाउनपेमेण्टमा सहज रुपमा कर्जामा उपलब्ध ह…
चांगनले नयाँ ईभी मोडल ‘डिपल एस७’ एसयूभी छिट्टै नेपाल भित्र्याउने
चीनको दोस्रो ठूलो र सबै भन्दा बढी अवार्डेड अटो कम्पनी, चांगन अटोले नयाँ विद्युतीय गाडी डिपल एस७…
नेपालमा कोना विद्युतीय गाडी सार्वजनिक, कति छ मूल्य ?
हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल विद्युतीय ग…
चितवन र बुटवलमा अब सेगवेको नयाँ शोरुम
सेगवे-नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले चितवन र बुटवलमा नयाँ…
टाटाको नयाँ शोरुम चितवनमा, विद्युतीय गाडी पनि किन्न सकिने
टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएक…
विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी कामना सेवा विकास बैंकद्वारा सम्झौता
कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथ…
टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा, कति छ मूल्य ?
टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इल…
पारामाउन्ट मोटर्सको एमजी कमेट ईभी र एमजी ४ ईभी नेपाली बजारमा उपलब्ध
एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली…
उच्च प्रविधि युक्त जेसिस्टको राया-जीइलेक्ट्रिक स्कुटर नेपाली बजारमा
काठमाडौं आम उपभोक्ताहरुमा विद्युतीय सवारी साधन प्रति आकर्षण बढिरहेको बेला इन्डोनेस…
टेस्लाको चिनियाँ फ्याक्ट्रीमा २० लाख युनिट कार उत्पादन, हरेक ४० सेकेन्डमा बन्छ एउटा कार
ठूला इलेक्ट्रिक भेहिकल (इभी) कम्पनी मध्येको टेस्लाको चाइना फ्याक्ट्रीले चार वर्षमा २० …
रेनोका गाडी किन्न सानिमा बैंकबाट सहुलियत ऋण पाइने
नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंक बिच …
टिभिएसले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्दै, यस्ता छन् सुविधा
टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गई…
मिनीका दुई विद्युतीय कार सार्वजनिक
विद्युतीय सवारी साधन निर्माता कम्पनी मिनीले २०२५ कूपर ई र कूपर एसई कम्प्याक्ट इलेक्ट्…
विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा
नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालन…