कीवर्डहरू -

अटो

एमजी जेडएस ईभी (डिलक्स) को बुकिङ खुल्ला

एमजी गाडीको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजी जेडएस ईभी (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलो वाट देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा अत्यधिक कर वृद्धि भएतापनि एमजीको यस मोडलको गाडीको मूल्य ५२.९९ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । बजेट भाषण अगाडि यस गाडीको मूल्य ५२.४९ लाख रुपैयाँ रहेको थियो ।

प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकले अझै पनि पुरानो मूल्यमा गाडी खरिद गर्न सक्ने  जनाएको छ ।

एमजी जेड एस. ईभी (डिलक्स) डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू गरी पाँच रंगमा उपलब्ध हुनेछ ।

अटो

ग्रन्थ ईभीले काठमाडौं उपत्यका बाहिर २ वटा डिलर दिदै, माग्यो आवेदन

ग्रन्थ इलेक्ट्रिकल भेहिकलले काठमाडौं उपत्यका बाहिर २ वटा डिलरशिप दिने भएको छ । ग्रन्…

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट

नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९…

सुन्दर अटो इन्जिनियरिङले सार्वजनिक गर्‍यो विद्युतीय बाईक ‘गन्तव्य’, मूल्य साढे २ लाख 

सुन्दर अटो इन्जिनियरिङले गन्तव्य विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको छ । सुन्दर अटो …

भैरहवा नाकाबाट विद्युतीय गाडीको आयात बढ्यो

भैरहवा भन्सार नाकाबाट नेपाल भित्रने विद्युतीय सवारीसाधनको आयात बढेको छ । पछिल्लो …

विद्युतीय रिक्सा चलाएर स्वरोजगार

वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा (अटोरिक्सा) चालक शोभाकान्त उपाध्याय …

नेपालमा टाटा नेक्सन म्याक्स विद्युतीय गाडी सार्वजनिक, कति छ मूल्य ?

टाटा मोटर्सका लागि सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ ईभी मोडल 'नेक्सन म्याक्स' भ…

आकर्षक डिजाइनसहित सार्वजनिक भयो ग्रन्थ ईभीको विद्युतीय स्कुटर, कति छ मूल्य ?

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । …

अग्नि मोटोइन्कले ल्यायो नेपाली बजारमा येज्दी मोटरसाइकल, मूल्य कति ?

अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतिक्षित येज्दी मोट…

लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान

लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ल…

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्यो

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्…

टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने

टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्…

नेपाली माटो सुहाउँदो ग्रन्थ विद्युतीय स्कुटर सार्वजनिक हुँदै, यस्ता छन् विशेषता 

आउँदो वैशाख २३ गते ग्रन्थ ईभी स्कुटर सार्वजनिक हुने भएको छ । नेपाली डिजाइनमा चीनम…

चीनको सांघाइमा ठूलो ब्याट्री फ्याक्ट्री निर्माण गर्ने टेस्लाको घोषणा

अमेरिकी कार निर्माता कम्पनी टेस्ला इन्कर्पोरेसनले नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ ।

सन् २०२४ मा सार्वजनिक हुँदै होन्डाको पहिलो विद्युतीय गाडी

सन् २०२४ मा होन्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक हुने भएको छ । होन्डाको पहिलो व…

सन् २०२४ मा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला

टेस्लाले २०२४ मा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्रमुख एलन मस्कले विद्यु…