कीवर्डहरू -

अटो

सेरेसको थ्रि एस सुविधासहितको शोरुम बुटवलको कालीकानगरमा

विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थान ब्रान्ड बन्ने उद्देश्यका साथ बृटबलको कालीका नगरमा सेरेसले आफ्नो अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बृटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो ।

नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इ एम मोटर्स सँग साझेदारी गरेको छ । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष  हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमीरे  लगाएतले सोरुमको  उदघाटन गरेका थिए ।

रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको  भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय  हुने विश्वास व्यक्त गरे  । शोरुम उद्घाटनको अवसरमा एक जना  ग्राहकलाई  इएम  मोटर्सले सेरेस थ्रि  इभी  गाडी हस्तान्तरण गरेको थियो । 

अटो

टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्ज अफर, गाडी किन्दा बोनसदेखि आईफोन १५ सम्म जित्ने अवसर

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम एक्सचेञ्ज वीद लवको आयोजन…

ओमोडा ई फाइभ इभी नेपालमा सार्वजनिक, मूल्य ५९ लाख

ओमोडा ई फाइभ इभी नेपालमा सार्वजनिक भएको छ । एसपीजी अटोमोबाइल्सले उच्च प्राविधिक सुविधाहरू, सुरक्षा, र आधुनिक डिजाइनसहितको ओम…

कस्तो छ सेगवेको विद्युतीय स्कुटर एन १०० ? (भिडिओ)

विद्युतीय स्कुटर एन १००

२८ मिनेटमा ८० प्रतिशत चार्ज गर्ने ईभी नेपाल आउँदै, के के छन् अन्य सुविधा ?

ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई फाइभ इभी नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ …

सिजी मोटर्सको मेगा एक्सचेन्ज क्याम्प, पुराना गाडी नेटा भीसँग साट्न सकिने

सिजी मोटर्स प्रालिले विद्युतीय सवारी साधन नेटा भीको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।

२ महिनादेखि बिग्रेको मुग्लिनको चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेव…

टाटा मोटर्स फन कार्निभलमा पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रम शुक्रबारदेखि सुरु गरेको छ । …

टाटा मोटर्सको फन कार्निभल, जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ …

हुन्डाईको नयाँ वर्ष योजना, विद्युतीय गाडी किन्दा ५० हजारसम्मको गो-ग्रीन बोनस

हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले नयाँ वर्षलाई मध्यनजर गर्दै 'हुन्डाई न्यू एयर डिलाइट २०२४'…

हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपालमा आउँदै

नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ । बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्द…

ग्रेटवाल मोटर्सको विन्टर अफर, विद्युतीय गाडी खरिद गर्दा ३ लाखसम्मको फाइदा

नेपालमा ग्रेटवाल मोटर्स जीडब्लूएम सवारी साधनहरूको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरूसहित …

बिवाइडी डल्फिन कारले पायो युरोपको प्रतिष्ठित अवार्ड

विद्युतीय सवारी ब्राण्ड बिवाईडीको डल्फिन कारले युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप-२०२४’ अवार्ड जितेको…

सेरेसको थ्री एस सुविधासहितको शोरूम पोखराको नागढुंगामा

पोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले पोखरामा थ्री …

पेट्रोलियम सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्दै ई–बाहन

पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्न थालेको छ । सरकारी निकायदेखि निजी क्षेत्रले समेत विद्युतीय सवारीसाधन अर्थात ईभीलाई…

केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ?

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्…