कीवर्डहरू -

अटो

एसरले ई-बाइक निर्माण गर्ने

पिसी बनाउने कम्पनी एसरले ई बाइक निर्माण गर्ने भएको छ । ताइवानी कम्पनी एसरले अहिलेसम्म पिसी, ल्यापटप र अरु एक्सेसरीहरु डिजाइन गर्दै आएको थियो तर अब सहर क्षेत्रका लागि उपयुक्त हुने इ बाइक कम्पनीले सार्वजनिक गर्ने भएको हो ।

यो बाइक करिब ३५ पाउण्डको रहेको छ जसले गर्दा तुलनात्मक रुपमा यो अरु इबाइक भन्दा कम तौलको रहेको छ ।

यो बाइक एआइ फिचर सहित आउने गर्दछ र एक चोटीको चार्जमा ७० माइलसम्म जान सक्छ । यसमा कतै ठोक्केको थाहापाउनका लागि कोलिजन डिटेक्सन सेन्सर पनि रहेको छ ।

अटो

ग्रन्थ ईभीले माग्यो डिलरसीपका लागि आवेदन

ग्रन्थ इलेक्ट्रिक भेहिकल (ईभी) ले डिलरसीपको लागि आवेदन खुला गरेको छ । ग्रन्थ ब्राण्डक…

जि.ओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट–जेन फोर्ड एभरेष्ट सार्वजनिक

जि.ओ. अटोमोबाइल्स प्रा.लि –जि ओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन …

टिकटकले सार्वजनिक गर्याे किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने फिचर

टिकटकले अटोमेटिक रुपमै किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने भएको छ । टिकटकले…

हुण्डाईको एक्सचेन्ज अफर, पुराना विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सकिने

नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय ग…

सेगवे नाइनबटको नयाँ हाई-पावर ई-स्कुटर एन १०० नेपाली बजारमा

सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आई हब प्रालिले एन-सिरीज अन्तर्गतको …

टेस्लाको साइबरट्रक सन् २०२४ मा उपलब्ध हुने

टेस्लाको साइबरट्रक सन् २०२४ सम्ममा पनि धेरै मात्रामा उत्पादन नहुने भएको छ । एक कन्फे…

करिब ५ करोडको लगानीमा भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुँदै 

भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुने भएको छ । करिब ५ करो…

विद्युतीय गाडीको चार्जर निर्माण गर्नका लागि २.६ बिलियन डलर लगानी गर्दै क्यालिफोर्निया                                         

क्यालिफोर्नियाले ९० हजार ओटा विद्युतीय गाडीको चार्जर निर्माण गर्नका लागि २.६ बिलियन…

फोटोनको इलेक्ट्रिक कार्गो भ्यान काठमाडौँमा सार्वजनिक

बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौँमा ल्याइएको छ। केही समयअघि  फोटोन मोटर्…

बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा

बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड…

सेगवेको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक 

सेगवे-नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ-सेगवे …

विद्युतीय गाडीको ब्याट्री बारे जान्नै पर्ने पाँच तथ्य

पछिल्लो समय विद्युतीय गाडी (ईभी) एकदमै धेरै बिक्री हुन थालेका छन् । धेरै बिक्री हु…

चाडपर्वमा आईएमईले बिक्री गर्‍यो सयभन्दा बढी इलेक्ट्रिक स्कुटर

आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको…

एमालेको घोषणाः विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने, तारहरू भूमिगत गर्ने

नेकपा एमालेले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आउँदो चुनाव…

इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नागपोखरीमा

लोकप्रिय इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नक्सालस्थित नागपोखरीमा खुलेको छ…