अटो
टोयोटाले सन् २०२२ को अन्त्यसम्ममा विद्युतीय कार प्रयोगमा ल्याउने
टोयोटाको पहिलो विद्युतिय कार सन् २०२२ को अन्त्य देखि प्रयोगमा आउने भएको छ । टोयोटाले सन् २०२५ सम्ममा कार्बन न्युट्रल बन्ने लक्ष्य राखेको छ ।
सन् २०२५ को अन्त्यसम्ममा टोयोटाले ७० ओटा बेग्लाबेग्लै विद्युतिय कार बेच्ने लक्ष्य राखेको छ जसमा १५ पूर्ण विद्युतिय मोडेल हुनेछन् । त्यसमध्ये आदि भन्दा बढी गाडीहरु कम्पनीको नयाँ बियोण्ड जिरो ब्राण्डमा पर्ने बताइएको छ ।
जापान र चीनमा कारको निर्माण सकिने बित्तिकै टोयोटाले कार प्रयोगमा ल्याउनेछ । टोयोटाले पिकअप ट्रकलाई पनि विद्युतिय बनाउने लक्ष्य राखेको छ ।
अटो
नास्टले बनाएको विद्युतीय स्कुटर एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने, कति पर्छ मूल्य ?
पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि दे…
टेस्लाको नयाँ गाडीमा अब मोबाइल चार्जर नहुने
अब टेस्लाको नयाँ गाडीहरुमा मोबाइल चार्जर नहुने भएको छ । पहिलेको टेस्ला गाडीहरुमा…
सस्तो कार ल्याउँदै टेस्ला
टेस्लाले चाँडै ठूलो ब्याट्री भएको सस्तो मोडेल वाईको विद्युतीय कार विक्री गर्ने भएको …
विद्युतीय गाडीमा ४० बिलियन डलर लगानी गर्दै होण्डा
होण्डाले विद्युतीय गाडीमा ४० बिलियन डलर लगानी गर्ने भएको छ । आफ्नै इलेक्ट्रीफिकेशन …
नेपाली बजारमा फोटोनको विद्युतीय भ्यान सार्वजनिक हुँदै
फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केही महिनाभित्रै नेपाली बजारमा…
उबर चालकलाई सुविधा प्रदान गर्ने अमेरिकाकै पहिलो राज्य बन्यो वासिङ्टन, यस्ता छन् सुविधा
वासिङटन उबर र लिफ्ट ड्राइभरहरुका लागि सुविधा प्रदान गर्ने अमेरिकाकै पहिलो राज्य बन्…
विद्युतीय गाडी बीवाइडी नेपालमा आउन थालेको ५ वर्ष पूरा
साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्षम…
सुजुकीको नयाँ वर्ष अफर, १ लाखसम्म क्यास ब्याक
सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले …
ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपालमा
भारतीय ब्राण्ड ओडीसीले इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री वितरण सु…
नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् फिचर
नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपा…
विद्युतीय गाडी टिगोर इभी जित्यो ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधि
टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपा…
नास्टले नेपालमै बनायो विद्युतीय स्कुटर
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय (इलेक्ट्रीक) स्कुटर बन…
सुजुकी ल्यायो ७ दिने एक्सचेन्ज अफर
सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचा…
महिन्द्रा केयर फेस्ट २०२२ आयोजना गरिदै
बालाजु अटो वर्कश लिमिटेडले यही फागुन २२ देखि २७ गतेसम्म देशव्यापी ‘महिन्द्रा केयर …
टाटा मोटर्सले म्याद थपेर जारी गर्याे धमाका योजना
टाटा मोटर्सको धमाका योजनाको म्याद थप गरिएको छ । सिप्रदी ट्रेडिङ्गले कमर्सियलले ल्याए…