अटो
निःशुल्क स्याङयोङ्ग सर्भिस क्याम्प सञ्चालन गर्दै आइएमएस मोटर्स
नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘फ्री स्याङयोङ्ग सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ ।
आइएमएस मोटर्सले आफ्ना ग्राहकहरुलाई यस कार्यक्रमको अवधिभर विभिन्न सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
जसअन्तर्गत कम्पनीले बम्पर उपहारमा शतप्रतिशत क्यास ब्याक (पूर्ण सर्भिस चार्ज फिर्ता) देखि निःशुल्क स्वास्थ्य परीक्षण, किफायती भागहरुमा ५० प्रतिशतसम्मको छुट, लुब्रिकेन्टमा १० प्रतिशतसम्मको छुट, निःशुल्क सर्भिसिङ्ग तथा फ्री वास सुविधा प्रधान गरिरहेको छ ।
यसैसाथ कम्पनीले ग्राहकहरुका लागि आकर्षक उपहारहरु अन्तर्गत गाडी सट्टापट्टाका साथै उत्कृष्ट÷तुरुन्त मुल्यांकनको व्यवस्था समेत गरेको जनाएको छ ।
तर यस सेवा शिविर स्याङयोङ्गका ग्राहकहरुका लागि कम्पनीले देशभरबाट विभिन्न चार आधिकारिक सेवा केन्द्रहरुबाट सञ्चालन गरिरहेको छ ।
काठमाडौंको खुसिबु नयाँ बजारस्थित मोटो इन्जिनियरिङ्ग प्रालि र रविभवनस्थित परिदी मोटर्स प्रालि, बुटवल बेलवासस्थित भैरव अटो भिलेज प्रालि र भैरहवा मायादेवीस्थित एए अटोमोबाइलस् प्रालिमा फ्री स्याङयोङ्ग सर्भिस क्याम्प चलिरहेको कम्पनीले जनाएको छ । यस योजना २०७८ फागुन ३ गतेदेखि शुरु भएर १७ गतेसम्म जारी रहनेछ ।
अटो
टेस्लाको यूरोपेली सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध
टेस्लाको यूरोपेली सुपर चार्जर पनि अब अरू विद्युतीय गाडीका लागि उपलब्ध भएको छ । आज…
कर विवादले भन्सारमै रोकिए विद्युतीय बस
सार्वजनिक विद्युतीय बस वीरगञ्ज भन्सार परिसरमा रोकिएका छन् । कर छुट भनिए पनि भन्सार …
सेगवेको विद्युतीय स्कुटर ई १०० नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर
नेपालमा सेगवेको विद्युतीय स्कुटर ई १०० सार्वजनिक भएको छ । बुधबार सेगवे ई १०० विद्…
चिनियाँ विद्युतीय मोटरसाइकल ‘याक बाइक’ नेपालमा सार्वजनिक
प्रसिद्ध चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी ब्रान्ड ‘याक बाइक’ नेपाली बजारमा भित्रि…
माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
यातायात व्यवस्था विभागले आउँदाे माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनि…
विद्युतीय बस सञ्चालन गर्दै ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई…
बिएमडब्लुले रंग परिवर्तन गर्ने गाडी निर्माण गर्ने
बिएमडब्लुले रंग परिवर्तन गर्ने गाडीको प्रोटोटाइप सार्वजनिक गरेको छ । कम्पनीले ई इन्क…
सन् २०२१ मा टेस्लाले निर्यात गर्याे दश लाख विद्युतिय गाडी
टेस्लाले सन् २०२१ मा करिब दश लाख विद्युतिय गाडीहरु निर्यात गरेको छ । कम्पनीले सन् २…
फोटोन मोटर्सको इलेक्ट्रिक भ्यान बजारमा सार्वजनिक हुने
फोटोन मोटर्सले नेपाली बजारमा इलेक्ट्रिक भ्यान ल्याउने भएको छ । फोटोन मोटर्सका लागि …
क्यामेरा र ट्रंक बिग्रिएको भन्दै टेस्लाले फिर्ता मगायो ५ लाख गाडी
टेस्लाले करिब ५ लाख गाडीहरुलाई क्यामेरा र ट्रकं बिग्रिएको भनेर कम्पनीमा फिर्ता मगाए…
विद्यार्थीले बनाए विद्युतीय कार
निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चार पाङ्ग्रे विद्युतीय…
टीभीएसले सार्वजनिक गर्याे स्पोर्टी मोटरसाइकल ‘रेडर’
टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकल…
नेपालमै पहिलो पटक सञ्चालन आयो विद्युतीय एम्बुलेन्स, एक पटकको चार्जमा ३१० किलोमिटर गुड्ने
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विद्युतीय एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किष्…
अब चीनमा टेस्लाले मोडेल वाईमा एएमडी राईजेन चिप प्रयोग गर्ने
टेस्ला मोडेल वाईले चीनमा एएमडी राईजेन चिपको अपग्रेड प्राप्त गरेको छ । यसले गर्दा च…
रोल्स रोयसको विद्युतीय हवाइजहाज प्रति घण्टा ३८७ माइलको गतिमा उड्यो
रोल्स रोयसको विद्युतीय हवाईजहाज ३८७.४ माइल प्रति घण्टाको गतिमा उडेर रेकर्ड कायम गरेको कम्पनीले दावी गरेको छ । ‘स्पि…