कीवर्डहरू -

अटो

नेपाली बजारमा फोटोनको विद्युतीय भ्यान सार्वजनिक हुँदै

फोटोन मोटर्सको  इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केही महिनाभित्रै  नेपाली बजारमा आउने भएको छ । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले गाडी नेपाली बजारमा भित्र्याउन लागेको हो ।

फोटोनका यी भ्यानहरु १०० किलोवाट भन्दा बढी  इन्जिन क्षमताको रहेको बताइएको छ । यी भ्यानको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ ।

फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने भएको विज्ञप्तिमा जनाइएको छ ।

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ ।

उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको जनाइएको छ ।


अटो

ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपालमा

भारतीय ब्राण्ड ओडीसीले  इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री वितरण सु…

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् फिचर

नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपा…

विद्युतीय गाडी टिगोर इभी जित्यो ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधि

टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपा…

नास्टले नेपालमै बनायो विद्युतीय स्कुटर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय (इलेक्ट्रीक) स्कुटर बन…

सुजुकी ल्यायो ७ दिने एक्सचेन्ज अफर

सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचा…

महिन्द्रा केयर फेस्ट २०२२ आयोजना गरिदै

बालाजु अटो वर्कश लिमिटेडले यही फागुन २२ देखि २७ गतेसम्म देशव्यापी ‘महिन्द्रा केयर …

टाटा मोटर्सले म्याद थपेर जारी गर्याे धमाका योजना

टाटा मोटर्सको धमाका योजनाको म्याद थप गरिएको छ । सिप्रदी ट्रेडिङ्गले कमर्सियलले ल्याए…

थापाथली इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाए विद्युतीय गाडी

थापाथली इन्जिनियरिङ कलेजका १२ जना विद्यार्थीले मैचा नामक विद्युतीय गाडीको निर्माण …

इलेक्ट्रिक मोबिलिटीको नयाँ ब्रान्ड भिडा बजारमा आउँदै

मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो लक्ष्…

जिपको विद्युतिय गाडी सार्वजनिक, नेपालमा पनि चाँडै सार्वजनिक हुने

अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक…

एमजीको नयाँ विद्युतीय गाडी नेपाली बजारमा, कति छ मूल्य ? 

नेपालका लागि एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोट…

निःशुल्क स्याङयोङ्ग सर्भिस क्याम्प सञ्चालन गर्दै आइएमएस मोटर्स

नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएम…

चिप अभावका कारण उत्तर अमेरिकी प्लान्टलाई कम गाडी निर्माण गर्न फोर्डको आदेश

चिप अभावका कारण फोर्ड कम्पनी पनि मारमा परेको छ । विश्वमा अहिले चिप अभाव हुँदा नय…

४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन, अन्य ठाउँमा पनि विस्तार गर्ने लक्ष्य

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेह…

नेपालमा सार्वजनिक हुँदै ईलेक्ट्रिक गाडी ओरा गुड क्याट, सफलतापूर्वक रोड टेस्ट सम्पन्न

ग्रेट वालमोटर नेपालले ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न ग…